पशु घरबाट ३५ सय पोथी मुसा र १५० भाले मुसा चोरी, चोरले १२ बोरा दाना पनि लगे

भारतको हरियाणास्थित जीन्दमा मुसा चोरी भएको अचम्मको घटना सार्वजनिक भएको छ। ढाठरथ गाउँमा एनिमल हाउसबाट ३५ सय पोथी मुसा र १५० भाले मुसा चोरी भएका छन्।