राहत वितरण
“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए । “तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।
“राहत वितरण हुँदै छ भनेर आएको ?” मैले यसो भनिरहँदा स्थानीय रैथाने घरमालिकहरू मलाई हेरेर घुरिहेका थिए । “तपाई यहाँको नागरिक नै होइन । अनि के खान यता आएको ?” एउटा भुसतिघ्रेले रिसाउँदै भन्यो ।
तलबाट हेर्दा लमतन्न सुतेको ताल हामी जति आकासिन्थ्यौं त्यति नै खुल्न थालेको थियो । छेकिएका कुइनेटा र त्यसभित्रको दृश्यले ताल कैले ‘स्टार फिस’ जस्तो देखिन्थ्यो भने अझ उक्लिसकेपछि कैले रहू माछा जस्तो !
साँझमा हामी परिवारै बसेर समाचार र महाभारत हेर्छौं । कहिलेकाहिँ फिलिम पनि हेर्छौं ।
आँखा फुटेर हो वा बैंस चढेर हो, कोही–कोही बूढाले ‘क्या च्वाँक तपाईं त’ भन्न पछि पर्दैनन् । त्यसो भन्दा ‘ला त बूढो’ भनेर एक थप्पड हान्न मन लाग्छ । तर जवानीमा कसैलाई एक थप्पड हान्न सकिएन भने झन् यो उमेरमा के तमासा गर्ने भनी चुपचाप बाटो लाग्नुबाहेक के गर्न सक्छु र म ।
एक दिन तिमीले भन्यौँ– म तिमीलाई प्रेम गर्छु त्यस दिनदेखि खुलेको हो यो मनको आकाश ।
कक्षा १० सम्म पढेकी उनले व्यावहारिक अध्ययनमा पिएचडी गरेकी छिन् । जीवनोपयोगी ज्ञान र सीपमा निपुण छिन् । परिवार व्यवस्थापनमा कुशल नेत्रकुमारी हाम्रो परिवारकी देवी हुन् ।
खाना पकाउन पनि मलाई मन पर्छ । लकडाउनले मलाई खाना पकाउन सिकाएको छ । आपूmले नजानेको परिकार बनाउन आमाले सिकाउनु हुन्छ । साथै युट्युबको सहयोग लिएर पनि विभिन्न किसिमका परिकार बनाउन सिकेकी छु । यो पनि मेरो लकडाउनको सदुपयोग हो ।
मकै गोड्नु, कोदाको ब्याड राख्नु र डोको बुन्नु हजरबासँग गरिने रमाइला काम हुन् । उहाँले भोगेका दुःखसुख सुनाउनुहुन्छ । त्यो सुन्दा मलाई कुनै कथा पढिरहेको जस्तै लाग्छ । उहाँका कुरा सुन्दा मलाई मेरो जीवन बुझ्न सजिलो भएको छ । मैले उहाँबाट जाने, दुःखमा नै जीवन मजबुत हुँदोरहेछ र सुखमा जीवन आनन्दित हुँदोरहेछ ।
चरा प्रकृतिका सुन्दर सृजना हुन् । तिनको उडानबाट प्रेरित भएर राइट दाजुभाइले विमान बनाए । त्यस्तै जटायू चराले रामलक्ष्मणलाई सीता हरण भएको खबर सुनाए ।
भँगेराको चिरबिर आवाज, मयुरको फिँजारिएको पखेँटा, नौरङ्गी डाँफे, यिनीहरूको सुन्दरताको अगाडि बाँकी सबै कुरा खल्लो अनुभव हुुन्छ ।
त्रिधार्मिक संगम हलेसीधामको महिमा ठूलो छ । हलेसी हिन्दू, बौद्धमार्गी र किरातीको साझा तीर्थ हो ।
पदयात्रीहरू सिद्धपोखरीको जल अँजुलीमा जल उठाएर पिउँछन् । अनि मनमा साहस, अठोट र आत्मबल बोकेर अघि बढ्छन् ।
रुकुम (पश्चिम)को मेरो गाउँ स्वर्ग समान छ । गाउँमा दसैंताका झुल्ने सुनौलो धान खेती र हिउँदमा मुलाको फूलले सेताम्मे बनेको फाँटले लोभ्याउँछ ।
नेपालमा पनि ५७ दिनदेखि सरकारले जहाँ बसेको हो त्यहीँ बस्नु, बाहिर ननिस्कनु भनेर लकडाउन लगाएको छ । तैपनि लकडाउनको अटेरी हुँदा नेपालमा ४ सय २ जनालाई कोरोना लागिसकेको छ भने ३ जनाको पापी कोरोनाले ज्यान लिइसकेको छ ।
एक दिन हामी सपरिवार मिलेर नेपाली चर्चित खानेकुरा मम बनाएर खायौं । ममको डल्लो बनाउने कला आकर्षक नभए पनि मम निक्कै स्वादिलो बनेको थियोे । त्यसमा ममीले ठट्टा गर्दै भन्नुभएको थियो, परिश्रमको फल मीठो हुन्छ । हामी सबैको परिश्रमले गर्दा ममआकर्षक नदेखिए पनि मीठो र स्वादिलो भएको थियो । म अहिले ममबनाउन सक्ने भएको छु ।
आमाबुबाले भोक र प्यास भुलेर सन्तानको भलाइमा सास छउँन्जेल काम गर्छन् । तर, त्यसको महत्व छोराछोरी बुझ्दैनन् ।
सबै बालबालिकाले घरायसी काम सिकेर अभिभावकलाई सहयोग गर्नुपर्छ र असल छोराछोरी बन्नुपर्छ ।
२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।
पहिलो पटक स्कुल जाँदा, पटकपटक पुरस्कार पाउँदा र हाम्रो परिवारमा स्यानो भाइको आगमन हुँदा मलाई निकै खुसी लागेको थियो ।
कोरोना नियन्त्रणमा जुटिरहेका महिला सुरक्षाकर्मीलाई घुन्सा फाउण्डेशन नेपालले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । फाउण्डेशनकी अध्यक्ष याङ्जोङ्म शेर्पाले माक्स र पन्जा हस्तान्तरण गरेकी हुन् ।
बाँकेका सबै विद्यार्थीमा प्रविधिको पहुँच छैन । वाइफाई र ल्यापटप नहुन सक्छ तर उनीहरूले रेडियोका माध्यमबाट संचालन गरिएका कक्षाहरूबाट फाइदा लिन सक्छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकबाट धुलिखेल आएका ५० भारतीय नागरिकलाई आज बिहान नियन्त्रणमा लिएको छ ।
म संगीत पनि सुन्छु । संगीतले जीवनमा ऊर्जा बढाउँछ । यसले मानिसको दुःख र थकान दूर गरिदिन्छ ।