'जलस्रोत विकास रणनीति' सार्वजनिक
जलस्रोत व्यवस्थापनका लागि ‘कमला नदी जलस्रोत विकास रणनीति’ बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
जलस्रोत व्यवस्थापनका लागि ‘कमला नदी जलस्रोत विकास रणनीति’ बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।
सहकारी पीडितहरूले राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । पीडितहरूले बुधबार आयोगका अध्यक्ष तपबहादुर मगरलाई ध्यानाकर्णपत्र बुझाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग वडाध्यक्षसहित तीन जनाविरुद्ध सर्वोच्च अदालत गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो।
दोविल्ला–फलेवास–लुङ्खु–हुवास सडकअन्तर्गत लुङ्खु–हुवास खण्डमा धमाधम कालोपत्र भइरहेको छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अधिकारकर्मी दयाराम परियारको स्मृतिमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा स्थापित 'दयाराम परियार स्मृति मानव अधिकार पुरस्कार' वरिष्ठ अविक्ता कृष्णप्रसाद भण्डारीलाई प्रदान गरिएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार(आज) दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।
हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ।
आइतबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)ले ४० औं चार्टर दिवस मनाएको छ।
मौसम बदली भएर वर्षा सुरु भएसँगै लेकाली भेगमा हिमपात सुरु भएको हो। हिमपात सुरु भएसँगै जिल्लामा चिसो बढेको छ।
आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो।
अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
नजिकको मात्रै अलिअलि देख्ने उनले नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए। घिसिङले यसरी नै ११ वर्ष बिताएपछि गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले उनी दङ्ग छन्।
प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनसमक्ष चिनारी गराउन थालिएको छ।
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ।
निर्धारित १३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२६ रनमा रोकियो । जसमा कर्णाली याक्सका बलर नन्दन यादवले चार ओभरमा १९ रन खर्चदै विराटनगरका महत्वपूर्ण तीन विकेट लिए ।
पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन्।
उच्च अदालत पाटनले रिट निवेदनमा आदेश जारी गर्दै पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकालाई आदेश पालना गर्न अनुरोध गरेको छ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानहरूमा आइतबार साँझदेखि आंशिक बदलीको सम्भावना रहेको छ।