'उ'मय देश (वक्रासन)
करिब तीन वर्षअघि सुशील कोइरालालाई पहिलोपटक भेटेको थिएँ मैले। कांग्रेसका नेविसंघलगायत भ्रातृ संगठनहरूमाथि विघटनको तरबार चलाएर उनी विजयी मुद्रामा बूढो लोकतान्त्रिक हाँसो हाँसिरहेका थिए। पुरानो लोकतान्त्रिक पार्टीको बूढो लोकतान्त्रिक हाँसो! तर, सुशीलविरोधी ग

