७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

अप्सनाको 'बोल्ड' वाणी

केही समयअघि शुक्रवार सुन्दरीका रूपमा छापिएकी अप्सना थापाको तस्बिर हेरेर धेरैले 'हट पोज' भनेर कमेन्ट गरेका थिए। त्यतिबेला मोडलमात्रै रहेकी अप्सना यतिबेला हिरोइन हुन खोज्दै छिन्। बेडसिन पनि भएको फिल्म 'द रियल हिरो'की यी हिरोइनको कुरा सुन्ने हो भने तस्बिरभन्दा 'हट' लाग्न सक्छ। किनभने, अप्सनाले सेक्सका विषयमा बोल्ड अभिव्यक्ति दिएकी छिन्। फिल्म सुटिङका क्रममा बेडसिन दिँदै गर्दा पत्रकारसँग खुलस्तै भनिन्, 'किन ढाँट्नु? सेक्सको अनुभव लिइसक्या'छु।' अठार वर्षकै उमेरमा पहिलोपल्ट यौनको स्वाद चाखेको बताइन्। सेक्सबारे उनको स्पष्ट धारणा रहेछ– 'सेक्स लाइफसँग प्रत्यक्ष जोडिन्छ। यो जीवनको अभिन्न पाटो हो।'

प्रकाशित: ७ चैत्र २०७० ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App