अर्थतन्त्रका परिसूचकमा सकारात्मक सुधार भएको छ

सरकारको नीति तथा कार्यक्रमका बारेमा छलफल भइरहेको छ र सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी जेठ १५ गते सार्वजनिक हुने आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणमा सक्रिय छन्।