‘बिमितलाई दाबी भुक्तानी दिन बिमा कम्पनी सक्षम छन्’
भोटेकोसी–त्रिशूली बाढीपछि परेको ठुलो रकम बिमा दाबी, सर्भे तथा दाबी भुक्तानीको विषय महत्त्वपूर्ण बनेको छ।
भोटेकोसी–त्रिशूली बाढीपछि परेको ठुलो रकम बिमा दाबी, सर्भे तथा दाबी भुक्तानीको विषय महत्त्वपूर्ण बनेको छ।
नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२ सालमा संविधानसभाबाट नेपालको संविधान जारी भई कार्यान्वयनका ११ वर्ष व्यतीत हुँदा यसमाथिको समीक्षा सुरु भएको छ।
हाल उक्त कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ र सरकारले सो प्रतिवेदन अध्ययन गरिरहेको छ।
२०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी हुँदा नेपाल लामो राजनीतिक संक्रमण, आन्दोलन र संविधान निर्माणको बहसबाट गुज्रिरहेको थियो।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको ११ वर्ष बित्दासमेत त्यसको सही कार्यान्वयन गर्न राजनीतिक दल र नेतृत्व पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।
२०५७ सालमा स्थापित स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगी दुई दशकदेखि जलविद्युत् क्षेत्रमा सक्रिय ऊर्जा उद्यमी हुन्।
त्यसरी बगेर तल आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो प्रभाव परेको हो।
विकसित राष्ट्रहरूको अत्यधिक कार्बन उत्सर्जनका कारण नेपालले भोग्नुपरेको यस अकल्पनीय क्षतिको क्षतिपूर्ति स्वरूप ‘लस एन्ड ड्यामेज फन्ड’मा नेपालको सहज पहुँच हुनुपर्ने उनको मुख्य अडान छ।
बाढी आयो भने समुदायले ‘बाढी त सधैँ आउँछ’ भन्ने हुनसक्छ। तसर्थ बाढी आयो भन्ने मात्रै होइन, ‘महाविपत्तिको बाढी आउँदैछ’ भनेर बुझ्नुपर्ने अवस्था हुनसक्छ भन्ने यस घटनाले सिकाएको छ।
रसुवाबाट सुरु भएको बाढी त्रिशूली हुँदै नुवाकोट, धादिङ, गोरखालगायतका तटीय क्षेत्रमा फैलिँदा धेरै परिवार विस्थापित भएका छन् भने ठूलो जनधनको क्षति भएको छ।
झन्डै तीन दशकदेखि देशको अटो मोबाइल्स तथा अटो स्पेयर पार्ट व्यवसायमा सक्रिय नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष सुरेन्द्रकुमार उप्रेती १२ वर्षअघि कार्यसमिति सदस्यका रूपमा नाडामा प्रवेश गरेका हुन्।
उनका अनुसार एआईले सामग्री निर्माण, प्रतिक्रिया प्रदान तथा सिकाइलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन।
देशको अर्थतन्त्र अझै पनि आयात र व्यापारमुखी छ। स्वदेशी उत्पादन बढाउने र आयात प्रतिस्थापन गर्ने उद्योगमा पर्याप्त प्रोत्साहन छैन।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले नयाँ सरकार गठनसँगै बजेट निर्माणको काम अघि बढिसकेकाले प्रदेश लामो समय बजेटविहीनताको अवस्थामा नरहने बताएका छन्।
उनले मुलुकमा शान्ति सुरक्षाको स्थिति सामान्य रहे तापनि शान्ति सुरक्षालाई प्रभाव पार्ने र खलल पुर्याउने गतिविधि गर्ने आपराधिक मनोप्रवृत्ति सल्बलाएको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा वैद्य समूहका अध्यक्ष सुरज वैद्यसँग विवाह भएपछि अटो व्यवसायमा प्रवेश गरेकी हुन्। रितु सिंह वैद्य सन् १९९१ की ‘मिस इन्डिया’ पनि हुन्। हाल उनी व्यावसायिक रियालिटी सो ‘सार्कट्यांक नेपाल’ मा समेत आबद्ध छिन्।
पहिलेभन्दा कतिपय ठाउँमा हिउँ पग्लिन थालेको हो जस्तो पनि लाग्छ, तर मलाई चाहिँ त्यत्रो धेरै हिउँ पग्लिएर ठूलै परिवर्तन भएजस्तो अनुभव भएको छैन।
सामाजिक सञ्जाल टिकटक र म्युजिक भिडियोमार्फत नेपाली मनोरञ्जन क्षेत्रमा बलियो उपस्थिति जनाइसकेकी अभिनेत्री उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ बाट रजतपटमा सफलतापुर्वक पाइला टेकिसकेकी छन्।
विगतमा कागजमा आधारित मात्र परीक्षा सञ्चालन गरिरहेको ब्रिटिस काउन्सिल पछिल्लो समय कम्प्युटरमा आधारित परीक्षा सञ्चालन गर्ने निर्णय गरी अगाडि बढिरहेको छ।
दुई दशक अगाडी प्रदर्शनमा आएको भोला रिजालको निर्देशनमा रहेको चलचित्र गौंथली पुनः नयाँ कथा तथा कलाकार लिएर तिनै निर्देशकको छोरा कपिल रिजाल लिएर आउने भएका छन्। उक्त चलचित्रमा मुख्य कलाकारको रूपमा सिम्रन खड्का र अरुण क्षेत्रीको रहेको छ।
त्रिभुवन विश्वविद्यालय उच्च शिक्षामा ७० प्रतिशत विद्यार्थी संख्याको भार बोकेको देशकै जेठो र ठूलो विश्वविद्यालय हो।
परराष्ट्रमन्त्री शिशिर खनालले दुई छिमेकी मुलुकहरू भारत र चीनको औपचारिक भ्रमण गरिसकेका छन् भने विभिन्न देशका प्रतिनिधिहरूको नेपाल भ्रमण पनि भएको छ।
वरिष्ठ अभिनेता एवं गायक मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक बन्दैछ। यस चलचित्रमा मदनकृष्णको भूमिकामा महेश त्रिपाठी र उनकी पत्नी यशोदाको पात्र अभिनेत्री केकी अधिकारीले निर्वाह गर्ने तय भइसकेको छ।
बायोपिकको बारेमा मलाई आफै थाहा थिएन। म आफै अचम्म भए सुन्दा। मलाई चलचित्र घोषणा हुनु दश दिन अगाडी मात्र थाहा भयो।