नेपाल दुई भव्य महलबीचको सुन्दर छाप्रो : पाण्डे
लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

लोकतन्त्र र नागरिक अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएका डा. देवेन्द्रराज पाण्डे नागरिक समाजका सम्मानित व्यक्तित्वका रूपमा स्थापित भएका छन्।
हाम्रै पालामा हामी नेपाली हुनु छ,भूगोलले मात्र होइन भावनाले पनि,अनेकताले मात्र होइन एकताले पनि विभिन्नता र विविधताले मात्र होइन राष्ट्रियताले पनि, हामी भनौ जय नेपाल, हामी बनौ जय नेपाली, जय नेपाल जय भूगोल ! जय नेपाल।
माघीको रमझम लगभग सकिन लागेको थियो, गाउँघरमा माघी मनाएर माइतीबाट घर फर्कने चेलीहरू बाटोभरि देखिन्थे। मेरा आँखा भने कतै कसैले कमलरी राख्न त लैजाँदै छैन भन्नेतर्फ ध्यानमग्न थिए। अघिल्लो वर्षझैँ पछाडि कमलरी राखेर मोटरसाइकल हुइँक्याउँदै गरेका दृष्य त घटेका थिए तर पूरै निमिट्यान्न भने भएको थियो। यो वर्ष झण्डै ४०० जना कमलरी उद्धार गरिएका घटनाले पनि यस्ता दृष्य न्यूनीकरणमा सघाएका थिए।
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसाद आगामी अगस्टको अन्तिम साता आफ्नो कार्यकाल पूरा गरेर फर्कदै हुनुहुन्छ। कूटनीतिक जगतमा मृदु र शिष्ट व्यवहार, अध्ययनशील स्वभाव र समस्यालाई बुझने व्यक्तिका रूपमा परिचित जयन्तप्रसाद सन् १९९१ मा 'लाइसेन्स पर्मिट राज' तोडेर
काठमाडौं - (समाचार विश्लेषण) संविधानसभाको दोस्रो चुनावका लागि प्रमुख राजनीतिक दलको सहमतिमा गठन भएको प्रधान न्यायाधीश खिलराज रेग्मी सरकार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र चुनाव गराउने तयारीमा छ। सरकारको आशयमा शंका गर्नुपर्ने त्यस्तो कुनै कारण अ
शनिवार सुमिना पुगेकी थिई, एनसेलको पर्पल मेलामा। कान्तिपुरको हब दरबारमार्गमा भएको त्यो सडक मेलामा उसकै उमेरका थुप्रै केटीहरू काखमा बच्चा च्यापेर आएका थिए। तिनीहरू भीडमा घुस्रिँदै र घस्रँदै स्टेजको छेउछाउमा पुग्न खोज्दै थिए। स्टेजमा कलाकारहरू गाउँदै थिए– 'द
यति बेला जब म यी पंक्ति कोर्ने प्रयास गर्दैछु, देशका प्रतिष्ठित कलाकार दशरथ रंगशालामा भकुण्डो खेलमा भिडिरहेका छन्। हरिवंश आचार्यदेखि राजेश हमालसम्म र दीपक गिरीदेखि जितु नेपालसम्मका कलाकार कहिले मैदानमा छन् र कहिले मैदानबाहिर।देशका उद्योगी–व्यापारीलाई कलाक
मेरा मित्र अरुणध्वज अधिकारीले शुक्रबार एसएमएसमार्फत् जानकारी दिए– अनलाइन खबर.कममा प्रचण्डको अन्तर्वार्ता––एकदमै राजनेता–जस्तो, सशक्त र मेलमिलापवादी। नेपाली कांग्रेस र एमाले सावधान। मेरो दृष्टिमा जित्ने घोडा देखापर्दैछ। अरुण प्रचण्डका समर्थक होइनन्। अलाहाव
समाचार टिप्पणी- मानिसले सोचेभन्दा बढी नै जटिल छ नेपाली राजनीतिको संसार। जस्तो कि, अहिले लोकमान प्रसंग लम्बिँदैछ। संवैधानिक परिषदले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको सिफारिस गरेपछि त्यो नियुक्ति रोक्न राष्ट्रपति गुहारिँदैछ। के राष्ट्रपतिले त
समाचार टिप्पणी- अन्ततः 'लोकतन्त्रका अपराधी'का रुपमा बहुप्रचारित लोकमानसिंह कार्कीलाई लोकतान्त्रिक गणतन्त्र नेपालले पुरस्कृत गर्यो। 'म तिम्रा विचारसँग असहमत छु, तर तिम्रो विचारको प्रतिरक्षाका लागि शरीरमा अन्तिम थोपा रगत रहेसम्म लड्नेछु'– लोकतन्त्रका सन्त
निर्दलीय पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक व्यवस्था हुँदै अहिलेको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा समेत आफूलाई राजनीतिज्ञको परिचय दिन सफल भइरहेका छन्, शरदसिंह भण्डारी। राजनीतिमा पारिवारिक वर्चस्व रहेको तराईको महोत्तरीबाट
संसदीय प्रजातन्त्र पुनर्स्थापनापछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको पहिलो अल्पमतको सरकारले वार्षिक बजेटमार्फत् देशका प्रत्येक गाउँ विकास समितिलाई पाँच लाख रुपियाँ उपलब्ध गराउने घोषणा गरेको थियो। 'आफ्नो गाउँ आफैं बनाऔं' नाम दिइएको यो कार्यक्रम लोकप्रिय भयो
नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य (बेलायत)प्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ। बेलायत सरकारले नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ। दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधान न्य
कम्युनिष्ट परिभाषामा धर्म भनेको अफिम हो। हाम्रो समाजमा धर्मको सम्बन्ध उमेरसँग गा“सिने गरेको छ। मानिसको उमेर जति ढल्कँदै जान्छ, उसमा त्यति नै बढी धार्मिक प्रवृत्ति विकास हुन थाल्छ। अहिले यही प्रवृत्ति देखिएको छ कांग्रेसका सभापति सुशील कोइरालामा। गण्डकी नदी
अंग्रजी कवि टी एस इलियटले 'वर्न्ट नर्टन' कवितामा अभिव्यक्त गरेका छन्– समय वर्तमान हो, समय अतीत हो, वर्तमान र अतीत समयका भविष्य हुन्, समयको अतीतमा नै समेटिएको हुन्छ समयको भविष्य। सा“चो हो, अतीतका यथार्थ नबुझेसम्म वर्तमान र भविष्य निर्माण गर्न सकिँदैन। सकेस
