चुनावी चर्चा: मत बदल्ने सोचमा तन्नेरी पुस्ता
सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। युवा पुस्ता भने चुनावबाट पुराना नेताको विकल्प खोज्ने पक्षमा छ।
सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। युवा पुस्ता भने चुनावबाट पुराना नेताको विकल्प खोज्ने पक्षमा छ।
‘जुन राजनीतिक दलले निर्वाचनमा आउँदैन कि भनेको थियो, त्यो पनि आजको दिनबाट निर्वाचन आयोगमा दल दर्ता भइसक्यो।’
‘तथापि एउटा जिम्मेवार र प्रजातान्त्रिक दल हुनुको नाताले प्रजातान्त्रिक प्रक्रियाबाट अलग हुनु वाञ्छनीय नहुने भएकाले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हाम्रो दल राप्रपा दर्ता भएको छ।’
आयोगले यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि समयसीमा निर्धारण गरेको छ।
आसन्न आम निर्वाचनको तयारीका क्रममा निर्वाचन आयोगले सरकारले उपलब्ध गराएको बजेट अपुग भएको भन्दै रकम थप गर्न गृह मन्त्रालयमार्फत पुनः प्रस्ताव पठाएको छ।
कुनै पनि राजनीतिक दलहरूले चुनावको तयारीमा केही पनि गतिविधि नगरेको उनले जानकारी दिइन्। निर्वाचनको वातावरण बनाउन पनि अहिलेको सरकार चुकिरहेको उनले बताइन्।
निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन्।
सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ तर सरकारले तोकिएको मितिमा निर्वाचन हुने वातावरण बनाउन नसकेको र दल पनि खासै तयार नदेखिएको गुनासो मतदाताको छ।
फागुन २१ मा हुने निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलहरू धमाधम दर्ता हुन लागेको छ।
सरकार र निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीमा लागे पनि दलहरूलाई भने अझै चुनावले छोएको छैन।
नेपाली कांग्रेसले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
जेन-जी आन्दोलनपछि बनेको सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन घोषणा गरेसँगै कर्णालीका विभिन्न जिल्ला निर्वाचन कार्यालयमा मतदाता सूचीमा नाम लेखाउनेको भिडभाड छ।
जेन-जी आन्दोलनको बलमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरी नयाँ प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणा गरेको दुई महिना बढी भयो।
एमालेले फेरि ‘स्थिरता र विकास’ को नारा दोहोर्याएको छ तर मतदाताको स्मृतिमा अघिल्ला कलह र अस्थिरता अझै ताजा छन्।
रुकुम पश्चिमका ग्रामीण बस्तीहरूमा अहिले नयाँ सोच पलाउँदै छ। युवाहरू पुराना दलहरूको वाचा र भाषणमा भन्दा पनि नयाँ विकल्पको खोजमा छन्।