भेरी अस्पतालमा पहिलो पटक एमआरआई सेवा

पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालले पहिलो पटक ‘एमआरआई’ सेवा सञ्चालनमा ल्याएको छ।