महानगरको निःशुल्क उपचार प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या जोडिए

काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचार प्रणालीमा हालसम्म ४१ वटा अस्पताल आवद्ध भएको जनाएको छ।