कपिलवस्तु अस्पतालमा हेमोडायलाइसिस सेवा सुरु
२०२८ सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी र ल्याब सहितका सेवाहरू उपलब्ध छन्।
२०२८ सालमा स्थापना भएको अस्पतालमा आईसीयू सहित विशेषज्ञ डाक्टर, फार्मेसी र ल्याब सहितका सेवाहरू उपलब्ध छन्।
उदयपुरलाई दशौँपटक पूर्ण खोप तथा दीगोपना सुनिश्चित घोषित गरिएको छ।
व्यवस्थित शौचालयको पहुँच प्रदेशगत आधारमा हेर्दा सबैभन्दा बढी गण्डकी प्रदेशमा ६३ प्रतिशत बालबालिका पहुँचमा छन्।
सुरुमा दुई छाक खाना उपलब्ध गराइने र पछि खाजाको पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले बताए।
आरोग्यमार्फत नेपालको समृद्धिका आयाम विकास गर्ने उद्देश्यसहित 'आरोग्य संवाद : आरोग्य वर्ष २०२७ पूर्वतयारी विमर्श' कार्यक्रममा समझदारीमा जोड दिइएको हो।
चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल विश्व स्वास्थ्य सङ्गठनको ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्षमा निर्वाचित भएको छ।
यी दुई देशमा भएको घटना लगत्तै विश्व स्वास्थ्य सङ्गठनले जनस्वास्थ्य आपत्काल अन्तर्राष्ट्रिय चासो घोषणा गरेसँगै नेपालले पनि जोखिम न्यूनीकरण तयारी सुरु गरेको हो।
रक्तचाप उच्च भएर पनि लक्षण नदेखिने बिरामी नै एकैचोटि हृदयाघात, मस्तिष्कघात भइसकेको अवस्थामा पनि आउने गरेको भेटिएको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट २४५ जनाले लाभ लिएका छन्।
महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका ९ करोड रुपैयाँबराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ।
विश्व स्वास्थ्य संगठनले कङ्गो लोकतान्त्रिक गणराज्य र युगाण्डाका विभिन्न क्षेत्रमा इबोला संक्रमण फैलिँदै गएपछि विश्वव्यापी जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ।
स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा सेवामा थप व्यवस्थितता ल्याउने उद्देश्यले प्रेषण गर्दा अनिवार्य रूपमाअनुसूची–९ को प्रयोग गर्न निर्देशन दिएको छ।
चितवनमा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ।
कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न यहाँका करिब १७ लाख नागरिकको सामूहिक दुर्घटना बिमा गरेको छ।
अनुसन्धानहरूका अनुसार दिनमा केही मिनेट सचेत रूपमा सास फेर्ने अभ्यास गर्दा तनाव कम हुनुका साथै दीर्घकालीन स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।
बिहीबार उपभोक्ता अदालतका प्रमुख न्यायाधीश दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र सदस्य आनन्दराज पोखरेलको इजलासले उक्त म्याद जारी गरेको हो।
शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा हान्टा भाइरसको जोखिम न्यून रहेको जनाएको छ ।
गर्भपतनलाई अझै फौजदारी अपराधको दायरामा राखिएकाले व्यवहारिक जटिलता कायम रहेको सरोकारवालाहरूले बताएका छन्।
४० घरका १ सय ३२ जना राउटे सदस्यमध्ये ३३ जना पुरुष, १९ जना महिला र २५ जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ।
मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी थिइन्।
एचपीभी पोजेटिभ देखिनु भनेको क्यान्सर पुष्टि हुनु नभई भविष्यमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम रहेको संकेत भएको चिकित्सकहरुले बताएका छन्।
सप्ताहव्यापी सफाइ अभियान कार्यक्रम सोमबार वीर अस्पतालबाट सुरु भएको छ।