ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो।
ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो।
काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ ।
सरकारी वीर अस्पतालमा शल्यक्रियाका लागि पालो पाउन लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको भर्ना भएका बिरामी मात्र होइन, चिकित्सक पनि बताउँछन्। यस आधारमा सरकारी अस्पतालमा पनि स्वास्थ्य सेवा अझै सहज र छरितो हुन नसकेको देखिन्छ।
डेंगु महामारी आक्रान्त धरानमा बिरामीहरूको लागि उपमहानगरपालिकाले निःशुल्क उपचार केन्द्र सुरु गरेको छ।
पछिल्लो समय भने धरानमा डेंगुको प्रकोप फैलिदा ल्याबहरुले चर्को मूल्य लिएर डेंगु ज्वरो परीक्षण गरिरहेको गुनासो बढेपछि उपमहानगरपालिकाले मेडिकल तथा ल्याबहरूको अनुगमन सुरु गरेको हो।
काठमाडौं महानगरपालिकाले साउन २१ देखि २४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल परिसरभित्र आफ्नै स्वामित्वमा फार्मेसी नभएका अस्पताललाई एक महिनाभित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ।
स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिव ७ वर्ष बित्तिसक्दा पनि उपत्यकाकै स्थानीय तहमा यो कार्यक्रम सुरु भएको छैन्।
ताप्लेजुङमा दिनहुँ आँखा पाक्ने रोगी बढ्दै गएका छन्। आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएकामध्ये ३६ प्रतिशत सम्म आँखा पाक्ने समस्याका बिरामी आउने गरेको नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिए।
रुकुमपूर्वमा पनि डेंगु पोजेटिभ देखिएको छ। मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेंगु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ। राई चार दिनअघि मात्रै काठमाडौंबाट रुकुमपूर्वमा आएका थिए।
कपिलवस्तुमा झन्डै साढे १४ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावाट भएको पाइएको छ।
नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ।विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन।
चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ।
करिब दुई महिनादेखि फैलिएको डेंगुको प्रकोप धरानमा अझै नियन्त्रणमा आउन सकेको छैन। गएको जेठ तेस्रो साता यता डेंगु संक्रमित ८ जनाको मृत्यु भइसकेको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन।
ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर ओमप्रकाश थापा मगरका अनुसार संक्रमण पुष्टी भएका मध्ये चिकित्सकीय उपचार पछि ५ जना घरमै स्वास्थ्य लाभ आर्जन गरिरहेका छन्।
अनधिकृत रूपमा वेबसाइट दुरूपयोग र मन्त्रालयसँग मिल्दोजुल्दो वेबसाइट बनाई खोप लगाएको कार्डको प्रमाणीकरण गरी क्युआर कोड बनाएको गुनासो आएको भन्दै त्यस्तालाई कारबाही गर्ने मन्त्रालयले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकामको एक मेडिकल र डेन्टललाई दुई/दुई लाख रुपैयाँ जरिवाना गराएको छ। ‘वन्ली फर हस्पिटल सप्लाई’ लेखिएको र बजार मूल्य नलेखिएको औषधि फेला परेपछि प्रशासनले नवीन चोकको दुर्गा मेडिकल र नजिकैको माइपोखरी डेन्टल क्लिनिकलाई जरिवाना गराएको हो।
कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार वार्षिक ६० जना जति कैदीबन्दीको मृत्यु हुने गरेको छ। आर्थिक वर्ष ०७७÷०७८ को अवधिमा ७८ जना कैदीबन्दीको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रही आएका बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्।
भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्याली निकालिएको हो ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान शुक्रबारदेखि आफ्नो स्थापनाको १ सय ३४औं वर्षमा प्रवेश गरेको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेरले १९४७ सालमा १५ शड्ढयाबाट सञ्चालनमा ल्याएको यो अस्पतालले यतिबेला धेरै फड्को मारिसकेको छ। १५ शड्ढयाबाट सुरु भएको यो अस्पताल ९ सय ६६ शैय्यामा विस्तार भएको छ।
पैसाको अभाव र उपचारको बारेमा जानकारी नहुँदा ढिलो गरी उपचारमा पुगेका बाजुराका २१ वर्षीय प्रकाश कामीको मेरुदण्डको जटिल शल्यक्रियापछि नयाँ जीवन पाएका छन्।
नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ।