किन चाहिन्छ नेत्र विश्वविद्यालय?
दक्ष जनशक्तिलाई विश्व स्वास्थ्य संगठनले प्राथमिक तर महत्त्वपूर्ण क्षेत्रका रूपमा लिएको छ।
दक्ष जनशक्तिलाई विश्व स्वास्थ्य संगठनले प्राथमिक तर महत्त्वपूर्ण क्षेत्रका रूपमा लिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय सुधार गर्न सबैभन्दा पहिले राजनीति दलहरुको प्रतिबद्धता आवश्यक रहेको बताएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक, प्राविधिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गरेर शिक्षा दिन मध्यपश्चिम विश्वविद्यालयलाई आग्रह गरेका छन्।
म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ।
पोखरा महानगरपालिका–३२ लामेआहालमा रहेको ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयको पठनपाठन राधाकृष्ण मन्दिरमा सारिएको छ।
सबै राजनीतिक दलको संलग्नतामा सरकारले विद्यालयलाई कानुनी रूपमै शान्ति क्षेत्र घोषणा गरे पनि तिनै दलहरूले विद्यालय र बालबालिकालाई आफ्नो स्वार्थअनुकूल प्रयोग गरिरहेका छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देश विकासको मुख्य आधार गुणस्तरीय शिक्षा भएको बताएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्।
अभियुक्तलाई खुलेआम छाडेपछि शान्तिसुरक्षामा खलल पुग्छ भन्ने प्रमाण त्रिभुवन विश्वविद्यालय (त्रिवि) बनेको छ।
बर्दिया जिल्लाको राजापुर नगरपालिका–४ मा रहेको अमर शहीद श्री दशरथ चन्द माध्यमिक विद्यालयमा सामाजिक विषयको शिक्षक नहुँदा कक्षा ९ को त्रैमासिक परीक्षा रोकिएको छ ।
मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ।
मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले पाँच लाख ३५ हजार प्रदान गरेका छन्।
नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले नेपाली समाजलाई कहाँ लगिँदै छ भन्नेकुरा शिक्षाको स्तर हेरेर नै थाहा हुने बताएका छन् ।
वि.सं. २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा हाल यो सङ्ख्या सात हजारमाथि पुगेको छ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक यादवप्रकाश लामिछानेले रजिस्ट्रार प्राध्यापक माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोपमा गरेको निलम्बनको आधार पुष्टि गर्न नसक्दा राजीनामा दिनुपरेको छ।
नेपाल संस्कृत विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.माधव अधिकारीलाई आर्थिक अनियमितताको आरोप लगाएर निलम्बन गरेको कारवाहीको आधार पुष्टि गर्न नसक्दा उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले राजीनामा दिनु परेको छ।
उपमहानगरपालिकाभित्र रहेका १७ वटा कक्षा १२ सञ्चालित संस्थागत विद्यालयमा ती विद्यार्थीलाई अध्ययनका लागि कक्षा ११ र १२ मा कुनै पनि शुल्क नलाग्ने भएको छ।
हिमाली संरक्षण मञ्चले रेड पाण्डा नेटवर्कको सहयोगमा ताप्लेजुङका १३ वटा विद्यालयमा वातावरण तथा हिउँ चितुवा संरक्षण शिक्षा सम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ।
राज्यले अनुमति दिए बंगलादेशमा अध्ययनरत मेडिकलका पीडित नेपाली विद्यार्थीलाई निःशुल्क इन्टर्नसिप गराउन आफू तयार रहेको एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले जनाएको छ।
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूलाई राजनीतिक गतिविधिमुक्त बनाउने निर्णय गरेको छ।
धेरै विद्यार्थीहरूमा प्लस दुई उत्तीर्ण गरेर विदेश जाने टेरेड चलिरहेको बेला भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ३ झौखेलकी दिया खत्री स्वदेशकै लागि केही गर्न चाहन्छिन्
इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनका लागि नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ९सिडेन०ले उम्मेदवार टुंगो लगाएको छ।
बंगलादेशमा अध्ययनरत् नेपाली मेडिकल विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफूहरूले भोगिरहेका समस्या समाधान गरिदिन ध्यानाकर्षण गराएका छन्।
इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।