सात करोड बजेट अनुमान गरि विद्यालयको नीति तथा कार्यक्रम सार्वजनिक
इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
इटहरी उपमहानगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयमध्ये वडा नं.१ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयले पहिलोपल्ट वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
कैलालीको टीकापुर नगरपालिका- ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन्।
विद्यालयमा राजनीति हुने गरेका कारण दिनानुदिन शिक्षाको गुणस्तर खस्कँदै गएको पाइएकाले शिक्षकलाई पठनपाठनमै ध्यान दिन भन्दै राजनीति गर्न रोक लगाइएको हो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ।
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने अभियान सुरु गरेको छ।
बेलायतमा बसोबास गर्ने पर्वतेलीहरूको संस्था पर्वत समाजले जिल्लाका एक सय ५९ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेको छ।
कक्षा ११ र १२ का विद्यार्थीहरूका लागि कोरियन भाषा पढाउन लागिएको विद्यालयले जनाएको छ। विद्यालयले व्यवस्थापनतर्फ ऐच्छिक विषयका रुपमा कोरियन भाषा पढाउने निर्णय गरेको हो।
विद्यालयले कक्षा १ देखि ३ सम्म पूर्ण रूपमा निरन्तर मूल्याङ्कन लागू गरेका हुन्। अब कक्षा १ देखि ३ का लागि प्रश्नपत्र नबनाई निरन्तर मूल्याङ्कनका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने भएको छ।
नेपालमा एक दशकमा कुल जनसंख्या १०.१ प्रतिशतले थपिँदा यही अवधिमा बालबालिकाको संख्या १०.९ प्रतिशतले घटेको राष्ट्रिय जनगणना ०७८ को तथ्यांकले उजागर गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताएका छन् ।
बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीहरूले बताएका छन्।
बिहान ११ बजेदेखि सुरु हुने परीक्षा दिउँसो २ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
काठमाडौंको बुद्धनगरस्थित एक छात्रावासमा गत शुक्रबार दुईजना छात्र चर्पीमा प्रयोग गर्ने चप्पलको निहुँमा झगडा गरे।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरका अनुसार कक्षा १२ को मौका परीक्षा भदौ २५ र २६ गते हुने भएको छ।
पदाधिकारीहरूबीचको खटपटले नेपाल संस्कृत विश्वविद्यालय टुहुरोजस्तै बनेको छ।
खोटाङको साकेला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा अनिवार्य प्रविधिमैत्री कक्षा सञ्चालन गराउन थालेको छ ।
राज्यले सञ्चालन गर्ने सार्वजनिक परीक्षाले विद्यार्थीले वर्षभरि कति सिके भन्ने मापन गर्ने एउटा आधार तयार पारेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको छ।
गुठीचौर गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रलाई सुधार गर्न विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
लिडिङ युनिभर्सिटी प्रोजेक्ट फर इन्टरनेशनल को अपरेसन (लुपिक, चाङवोन नेसनल युनिभर्सिटी, कोरिया) ले नेपालमा विशेष शिक्षालाई अगाडि बढाउन शुक्रवार काठमाडौको एक होटलमा छलफल गरेको छ ।
पाँच हजार छ सय ३२ परीक्षार्थीले कुनै पनि विषयको परीक्षा नदिएकाे र एक सय दुई विद्यार्थीको परीक्षा रद्द गरिएको बताएकाे छ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परिक्षामा ४७. ०८ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी /अनुत्तीर्ण) भएका छन्।