भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ बिहीबारदेखि सुरु भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता २०८२ बिहीबारदेखि सुरु भएको छ ।
कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बिएससी नर्सिङ्गको कक्षा सञ्चालन हुने भएको छ।
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन्।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले राजीनामा दिएको झण्डै दुई महिना पुग्नै लाग्यो ।
जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?'
बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म करिब पाँच हजार २०० विद्यार्थी अध्ययनरत यो नगरपालिकामा ३०९ जना शिक्षक कार्यरत छन्।
‘महँगो खर्च हालेर टाढा पठाउनुपर्ने होइन,’ स्थानीय नेत्रबहादुर शाहीले भने, ‘गाउँमै बस्दा लहलहैमा बिग्रने जोखिम पनि कम हुन्छ।’
ओखलढुङ्गाको ढेबुवाका स–साना विद्यार्थीहरू ‘रबरबोट’ को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन्।
संघीय संसदबाट पारित ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२’ गत असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको थियो।
हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा कलेजका ९०३ विद्यार्थीहरू दीक्षित भएका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले वैकल्पिक व्यवस्था नभएसम्मका लागि खानेबस्ने व्यवस्था गर्ने भएको छ ।
निर्देशन नमान्ने पालिकाहरूलाई विद्यालयमा आउने संघीय अनुदान रोक्का गरिने मन्त्रालयले जनाएको छ।
उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ ।
नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण भएको छ।
नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरे।
इटहरी-१को राष्ट्रिय माध्यमिक विद्यालयले ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।
यस विस्तारले अफ्रिकाका विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त सीपमूलक शिक्षा, व्यावसायिक तालिम र उच्च अध्ययनका अवसरहरू उपलब्ध गराउने लक्ष्य राख्दछ।
स्वदेशमै पढ्न चाहनेले पढ्न नपाएकोदेखि प्राविधिक शिक्षा आर्जनबाट पछि परेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराइएको हो ।
कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना निर्माण गर्न सुझाए।
प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्ति रहने व्यवस्थाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप बढ्ने बताएकी छन्।
छनोट परीक्षा लिँदा पिएचडीबापतको सामूहिक ८ अंक दिई एक नम्बरमा सिफारिस गरेको भन्दै अख्तियारले छनोट समितिमा रहेका प्राध्यापकहरू प्रधान, शर्मा र पोख्रेलको पनि बदनियत रहेको निष्कर्ष निकालेको छ।
अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ ।
शिक्षामन्त्री पुनले अघिल्लो सरकारले सहमति गरे पनि बजेटमा नछुट्याएकाले कतिपय माग पूरा गर्न नसकिने अवस्था रहेको स्पष्ट पारेका थिए।
प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेपछि पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्दै छिन्।