दुर्घटनाको असर
विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।
विमान यात्रा सवारीहरूमा सबैभन्दा सुरक्षित रहेको विभिन्न अध्ययनले पुष्टि गरेका छन् तर पनि दुर्घटनाले विमानलाई पनि पछ्याउनचाहिँ छाडेको छैन।
सभामुख कुनै दलविशेषको भन्दा पनि सदनको ‘साझा नेता’ भन्ने मान्यता एक हिसावले खण्डित भएको छ।
सन् १८७० यता पश्चिमा दर्शनशास्त्रीहरूले डार्बिनको प्राकृतिक सिद्धान्त र ‘सर्भाइभल अफ दि फिटेस्ट’को अवधारणालाई समाजशास्त्र, अर्थशास्त्र तथा राजनीतिमा पनि प्रयोग गर्न थालेका हुन्। ‘सोसियल डार्बिनिज्म’ नामक यो अवधारणाको औचित्य अहिले पनि उत्तिकै छ।
कुनै एक दलले सरकार बनाउने सहज बहुमत नपाएका अहिलेको अवस्थामा सात दल र स्वतन्त्र सांसदसमेतको समर्थनमा यो सरकार बनेको हो।
हाम्रो मुलुकमा पनि सूर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाइएको छ। त्यसैगरी सार्वजनिक स्थानमा यसको प्रयोग हुन नसक्ने गरी प्रतिबन्ध लगाइएको छ। व्यवहारमा भने सार्वजनिक स्थानमा यसको पालना भएको छैन।
नेपालीको प्रिय पर्व मकर संक्रान्तिको रमाइलो आइतबार बिहान पोखरामा विमान दुर्घटना भएपछि खल्लो बन्न पुगेको छ।
जलवायु परिवर्तनको विद्यमान दर कायम रहँदा विश्वका दुईतिहाइ हिमनदी विलुप्त हुन सक्ने एक वैज्ञानिक अध्ययनले देखाएको छ।
सात मुख्यमन्त्रीमध्ये कम्तीमा एकजना मात्र महिला पर्न सकेको भए पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो। मुख्यमन्त्रीमा एकजना पनि महिला पर्न नसक्नु भनेको हामीले अपनाएको व्यवस्थामा खोक्रोपन छ भन्ने पुष्टि गर्न पर्याप्त छ।
अचेल रैथाने कृषिबालीको माग बढ्न थालेको छ। प्रायः यस्तो बालीका बारेमा कमै जानकारी हुन्छ र माग पनि हुँदैन।
संसदीय निर्वाचनमा तेस्रो स्थान ल्याएका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाललाई संसद्मा मंगलबार प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले विश्वासको मत दिएका छन्।
दलका नेताले संसद् र सांसदलाई दुरूपयोग गर्न खोजे पनि उनीहरूले आफूलाई निर्वाचित गर्ने जनताप्रतिको विश्वास देखाउन सक्नुपर्ने छ।
अन्ततः सार्वजनिक संस्थान नेपाल आयल निगमले आइतबार रातिदेखि इन्धनमा थोरै मूल्य घटाएको छ। यसले उच्च मूल्य राखेर उपभोक्ता ठगिरहेकोमा विरोध भएपछि बल्ल मूल्य घटाउनुपर्ने ठानेको हो।
सन् २०१९ को अन्तमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीका कारण हालसम्म ६७ लाख भन्दा बढी मानिसको मृत्यु भैसकेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले नागरिकलाई सहज सेवा प्रदान गर्ने आश्वासन दिएको हो। सरकारको पहिलो निर्णय नै यसैका निम्ति भए पनि सेवामा कुनै सुधार आएको छैन।
मुलुकको नेतृत्व राजनीतिक परिवर्तनका निम्ति जति सफल रह्यो, त्यही स्थिति सुशासनका सन्दर्भमा देखिएको छैन।
दाहालको नेतृत्वमा गठबन्धन सरकार बनेको एक साता पुगिसकेको छ। निर्वाचन सम्पन्न हुने बित्तिकै मन्त्रिपरिषद्ले पूर्णता पाइ काम अघि बढ्ने अपेक्षा हुन्छ। निर्वाचन हुनु भन्दा अगाडि झण्डै ६ महिनादेखि काम हुँदैन।
टुँडिखेलसम्म नपुग्ने कैयन्ले सडक किनारामा आश्रय लिएका देखिएको पनि हो। विपत्का बेला मात्र होइन, अरू बेला पनि खुला ठाउँ आवश्यक हुन्छ। एउटा सभ्य सहरका लागि सार्वजनिक ठाउँ धेरै हिसाबले आवश्यक हुन्छ।
पोखरा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा लोकप्रिय गन्तव्यका रूपमा परिचित छ। राजधानी काठमाडौँबाट नजिक र लोकप्रिय पर्यटन गन्तव्यका कारण पोखरा विदेशी पर्यटकको छनोटमा पर्ने गरेको छ।
नेपालमा जाडो क्रमशः बढिरहेको छ। पुस आधाआधीदेखि माघ आधाआधीसम्म जाडो यामका लागि कष्टकर समय हो। त्यसैले यतिबेला सबैका लागि यो समय गाह्रो हुने गर्छ।
उपप्रधान तथा गृहमन्त्री भएको दोस्रो दिन नै लामिछानेले गृहसचिव र कर्मचारीलाई बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएका हुन्।
राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा अग्रपंक्तिमा छ। यहाँको वायु प्रदूषणका लागि सवारी साधनले गर्ने उत्सर्जन प्रमुख कारक रहँदै आएको छ।
सरकार गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठकले सुशासनलाई प्राथमितामा राख्नु उचित हो। आमनागरिकको आज सरकारप्रतिको गुनासो यसले प्रवाह गर्ने सेवाको गुणस्तरलाई लिएर नै हो।
निर्वाचनका बेला नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट शक्ति आर्जन गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको बलमा उनी प्रधानमन्त्री बनेका हुन्।