नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
६ चैत्र २०८२ शुक्रबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

सक्रिय संसद्

हामीकहाँ प्रत्येक नयाँ राजनीतिक घटनाक्रमसँगै उत्साहित हुने र केही दिनमै निरुत्साहित हुने प्रवृत्ति छ।

सम्पादकीय १० पुस २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जैविक विविधतामा कोसे ढुंगो

पेरिस सम्झौताले मूलतः जलवायु परिवर्तनको प्रमुख कारक मानिएको हरितगृह ग्यास उत्सर्जन कम गर्न प्रोत्साहित गरेको छ र यो सम्झौता हाल कार्यान्वनमा आइसकेको छ।

सम्पादकीय ८ पुस २०७९ शुक्रबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

देउवाका निम्ति चुनौतीको समय

मुलुकको जेठो दल नेपाली कांग्रेसमा बुधबार सम्पन्न संसदीय दलको नेता चयन प्रक्रियाले आन्तरिक लोकतन्त्रलाई सुदृढ तुल्याएको छ।

नागरिक ६ पुस २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

खेल भावनाको उच्चता

विश्वकप विजेता अर्जेन्टिना र यसका खेलाडी लियोनल मेसी यतिबेला विश्वभरि घर-घरको चर्चाका विषय बनेका छन्।

नागरिक ६ पुस २०७९ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आपराधिक अनुहार

नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकमा प्रत्येक दिन दुईजनाको हत्या हुने गरेको देखिएको हो। त्यसअघि यस्तो हत्या प्रत्येक दुई दिनमा एकजनाको हुने गरेको तथ्यांक छ।

सम्पादकीय ५ पुस २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विश्वविद्यालयको अवरुद्ध विकास

देशमा पछिल्ला वर्षमा विश्वविद्यालय थप्न होडबाजी छ तर तिनको गुणस्तरतर्फ कसैको ध्यान गएको छैन।

सम्पादकीय ४ पुस २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

महँगी नियन्त्रणमा राज्यको ध्यान

यो तथ्यांकले सरकारले लिएको लक्ष्यको सीमारेखा (बोर्डर लाइन) पार गरेको छ। राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरेको छ।

सम्पादकीय ३ पुस २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जनादेशको अनादर नहोस्

हाम्रो मुलुकको दुर्भाग्य हो, राजनीतिले कहिल्यै स्वाभाविक गतिमा अगाडि बढ्न पाएको छैन। मुलुकले पटक–पटक स्वतन्त्रताका लागि लड्नुपरेको छ। त्यसलाई सहज ढंगले अगाडि बढाउन पाएको छैन।

सम्पादकीय १ पुस २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सडक सावधानी

काभ्रेको बेथानचोकमा मंगलबार साँझ भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १४ जना घाइतेको उपचार भइरहेको छ।

सम्पादकीय २९ मंसिर २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

हानि नोक्सानी कोषको बाटो

इजिप्टको सर्म एल–सेखमा तीन साताअघि आयोजित जलवायु परिवर्तनसम्बन्धी राष्ट्र संघीय जलवायु सम्मेलन (कोप-२७) सम्पन्न भएपछि विश्व केही निर्णयको कार्यान्वयनतिर लागेको छ।

नागरिक २८ मंसिर २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अध्यादेश राज अस्वीकार्य

आफ्नो सत्ता स्वार्थका निम्ति जस्तासुकै कर्तुत गर्न पनि राजनीतिक नेतृत्व पछि पर्दैन भन्ने यो उदाहरण हो।

सम्पादकीय २७ मंसिर २०७९ मंगलबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

समानुपातिक सकस

महिलाकै समानुपातिक प्रतिनिधित्वलाई हेर्ने हो भने सबैभन्दा धेरै दुरूपयोग भएको छ। प्रत्यक्ष निर्वाचनका बेला सकेसम्म कम महिलालाई उम्मेदवार बनाउने गरिएको छ।

नागरिक २६ मंसिर २०७९ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

काठमाडौंको तिर्खा मेलम्चीको पानी

आयोजनाबाट जति ठूलो अपेक्षा गरिएको हो, त्यसको पूर्ति भने हुन सकेको छैन। बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची हेडबक्र्स क्षेत्रमा करिब ५ करोड रूपैयाँको अस्थायी संरचना तयार पारेपछि मात्र पानी उपत्यकामा ल्याइएको हो।

सम्पादकीय २५ मंसिर २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रदूषणविरुद्ध प्रयास

यहाँको हावा स्वास्थ्य मापदण्डअनुकूल नभएकोप्रति निरन्तर आवाज उठ्दै आएको छ। विश्व स्वास्थ्य संगठनले तोकिदिएको मापदण्ड भन्दा निकै खराब अवस्थामा हामी रहेका छौँ।

सम्पादकीय २३ मंसिर २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

चोलेन्द्र प्रकरणको चटक

यी घटनाक्रमले केही प्रश्न उठाएका छन्। एक, प्रधानन्यायाधीशलाई पनि नेताहरूले चाहे भने महाभियोग दर्ता गराएर लामो समय कामकाज गर्न नसक्ने बनाउन सक्छन्।

सम्पादकीय २२ मंसिर २०७९ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

नेपाल–भारत सहकार्य

दुई देशबीचको खुला सीमा संसारका बिरलै छिमेकीबीच हुने अभ्यास हो। एकअर्का देशका नागरिकले सहजै छिमेकमा यात्रा गर्न पाउँछन्। दुई देशका नागरिकबीचको सम्बन्ध अनुपम छ। भाषा, संस्कृति, संस्कार, धर्म आदि जस्ता अनेकन मानवीय पक्षसँग दुई मुलुकका नागरिक अभिन्नरूपमा जोडिएका छन्।

सम्पादकीय २१ मंसिर २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जनादेशको सम्मान

यसबीच माओवादीले सरकार आफ्नो नेतृत्वमा बनाउने दाउ खेल्न थालिसकेको छ। सत्ता गठबन्धनमा पनि रहने र एमालेसँग पनि सरकार गठनका निम्ति विकल्प खुला गर्ने माओवादीको धारणासँग यसको दोहोरो दाउ प्रकट भएको हो।

सम्पादकीय २० मंसिर २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

चालक अनुमतिमा स्वार्थको खेल

आजका कामकाजी व्यक्तिका निम्ति सवारीसाधनको प्रयोग अनिवार्य हुन्छ। त्यसमा पनि सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको हाम्रो मुलुकमा प्रत्येक व्यक्तिले आफ्नो व्यवस्था आफैँ मिलाउनुपर्छ।

नागरिक १९ मंसिर २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

एचआइभीप्रतिको दृष्टिकोण

गत बिहीबार अन्तर्राष्ट्रिय समुदायसँगै नेपालमा पनि विश्व एड्स दिवस मनाइएको छ। संक्रमितलाई समान व्यवहार गर्नुपर्ने अवधारणासहित यो वर्षको नारा ‘इक्युलाइज’ अर्थात समान व्यवहार भन्ने रहेको थियो।

नागरिक १८ मंसिर २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

परिवर्तनका पदचाप

विगतमा सरकार निर्माणका बेला देखिएका विकृति र विसंगति नदोहोरिउन् भन्ने कामना यतिबेला भइरहेको छ।

नागरिक १६ मंसिर २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सडक अपुरा सपना

कोभिड–१९ र लम्बिएको मनसुनका कारण भारतको राष्ट्रिय राजमार्ग निर्माण कार्य घटेर २८.६४ किलोमिटर पुगेपछि नयाँ लक्ष्य राखिएको हो।

सम्पादकीय १५ मंसिर २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

समस्या होइनन् सुकुमबासी

काठमाडौँ महानगरपालिका र सुकुमबासीबीचको विवाद यतिबेला झडपको स्थितिमा पुगेको छ।

नागरिक १४ मंसिर २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

असल लोकतान्त्रिक अभ्यास

निर्वाचनमा सहभागी भइसकेपछि परिणाम प्रतिकूल भए पनि स्वीकार गर्न सक्नुपर्छ। अन्यथा, आफूलाई अनुकूल हुँदा त्यो महान् कार्य हुने र नहुँदा धाँधली हुने जस्ता टिप्पणीले सम्बन्धित राजनीतिक व्यक्तिको इज्जत हुन सक्दैन।

सम्पादकीय १३ मंसिर २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कालोसूचीका कम्पनी

कालोसूचीमा राख्ने प्रावधानलाई पहिल्यैदेखि कार्यान्वयन गरिएको भए निःसन्देह काममा ढिलाइ गर्ने प्रवृत्तिमा कमी आउने थियो।

नागरिक १२ मंसिर २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्