नागरिक अभिलेखालय

  • खोज्नुहोस्
  • शीर्षक
  • मुख्य समाचार
  • नागरिक खोज
  • राजनीति
  • समाज
  • अर्थ
  • कला/साहित्य
  • खेल
  • विचार
  • अन्तर्वार्ता
  • फोटो फिचर
  • कार्टुन
  • अन्तर्राष्ट्रिय
  • ब्लग
  • स्वास्थ्य
  • प्रविधि
  • भिडियो
  • शिक्षा
  • प्रवास
  • अन्य
  • ग्राहक विशेष
  • बजार
  • कर्पोरेट
  • अपराध
  • धर्म/संस्कृति
  • नागरिक परिवार
  • अक्षर
  • काष्टमण्डप
  • घुमफिर
  • विविध
  • जूनकीरी
  • ई-पत्रिका
  • आजको पत्रिका
  • Nagarik News - Nepal Republic Media
  • Nagarik News - Nepal Republic Media
Nagarik News
७ चैत्र २०८२ शनिबार
Subscribe
आजको पत्रिका
image/svg+xml
  • अहिले चर्चामा
  • #निर्वाचन
  • #चुनावी चर्चा
राजनीति समाज अर्थ खेल शिक्षा स्वास्थ्य कला/साहित्य कार्टुन अन्तर्राष्ट्रिय अन्य
सम्पादकीय
सम्पादकीय

कतार विश्व कप

मानव अधिकार उल्लंघन र भ्रष्टाचार आरोपका बाबजुद कतारमा गत मंसिर ४ गतेदेखि विश्व कप भइरहेको छ।

नागरिक ११ मंसिर २०७९ आइतबार ६ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

उदार व्यवस्थाको उदय

मुलुकका प्रत्येक राजनीतिक शक्तिले बुझ्नुपर्ने एक मात्र कुरा हो-अनावश्यक उत्तेजना फैलाउनुलाई पनि मतदाताले स्वीकार्नेवाला छैनन्।

नागरिक ९ मंसिर २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कति हुन्छ निर्वाचन खर्च?

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्वाचनको सिलसिलामा ‘बिना ढेउवा’ ‘फ्रि टिकट’, ‘फ्रि भिसा’ मा युवालाई विदेश पठाउने बताएर चर्चित भएका छन्।

नागरिक ८ मंसिर २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

शान्ति सम्झौताले बिर्सेकाहरू

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्षसम्म द्वन्द्वपीडितका मागबारे सम्बोधन गरिएन। पीडितका मागमा सम्वोधन हुन सकेको भए अहिले त्यसले भिन्न परिणाम दिन सक्थ्यो।

नागरिक ७ मंसिर २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

सुधारका लागि मतको संकेत

निर्वाचनको प्रारम्भिक मत परिणामले सुधारका निम्ति पर्याप्त सन्देश दिएको छ। आममतदाताको यो मनोभाव बुझ्नु जरुरी छ। बेलैमा मतदाताको मनोभाव नबुझ्ने हो भने नेपाली कांग्रेस र नेकपा (एमाले) ले भविष्यमा अरू धेरै असफलताको सामना गर्नुपर्ने निश्चित छ।

सम्पादकीय ६ मंसिर २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

निर्वाचनको सन्देश

निर्वाचनमा अपेक्षाअनुरूप मतदाता सहभागिता देखिएन। मतदाताको कम सहभागिता हुनुमा वर्तमान राजनीतिक व्यवस्था भन्दा पनि यसका कर्ताहरूप्रतिको असन्तुष्टि देखिएको छ। आममतदातामा देखिएको यो असन्तुष्टिलाई संवोधन नगर्ने हो भने अन्ततः यसले मुलुकको राजनीतिक व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने खतरा देखिएको छ।

सम्पादकीय ५ मंसिर २०७९ सोमबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

मतदाता महामेला

हामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने दिनमा आइपुगेका छौँ। देशका निम्ति यो महत्वपूर्ण घडी हो।

नागरिक ४ मंसिर २०७९ आइतबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

शान्त समय

स्वच्छ र धाँधलीरहित निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो। यसले सबै उम्मेदवारलाई समान अवसर दिन्छ। लोकतन्त्र भनेकै सबैका निम्ति समान अवसर हो। खेलाडीका निम्ति समान किसिमको मैदान भयो भने मात्र प्रतिस्पर्धा उम्दा हुन्छ।

सम्पादकीय २ मंसिर २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आठ अर्बको विश्व

विश्व जनसंख्या एक अर्ब बढ्न ११ वर्ष व्यतीत भएको छ। २०औँ शताव्दीमा जनसंख्या जुन गतिमा अगाडि बढिरहेको थियो, त्यसमा केही कमी आएको छ।

सम्पादकीय १ मंसिर २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

मतदाताको जिम्मेवारीपूर्ण मत

निर्वाचनमा मतदाताले गर्ने निर्णय बुद्धिमत्तापूर्ण हुनुपर्छ। सही निर्णय भएन भने फेरि पाँच वर्ष खेर जान्छन्।

सम्पादकीय २९ कार्तिक २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

स्वस्थ नागरिक समृद्ध देश

स्वस्थ जीवन बाँच्नु र नबाँच्नुले निकै फरक पार्छ। सकेसम्म रोग लाग्न नदिने उद्देश्य राख्नुपर्छ। लागिहाल्यो भने पनि त्यसमा यथोचित रोकथाम गरेर जीवनलाई सक्रिय तुल्याउन सक्नुपर्छ।

सम्पादकीय २९ कार्तिक २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आधार शिविरमा छुटेका घोडा

आफूले काम लगाएका पशुपन्छीप्रतिको दायित्व मानिसमा रहन्छ। उसले ती निर्दोष प्राणाीमाथि ज्यादती गर्न पाउँदैन। हिजोका दिनमा पशुप्रतिको क्रूरता बढेपछि रोकथामका लागि कानुन बनेका पनि छन्।

नागरिक २८ कार्तिक २०७९ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अजेन्डाबिहीन आमनिर्वाचन

पाँच वर्षअघिको निर्वाचनमा स्थायित्व सबैभन्दा महत्वपूर्ण अजेन्डाका रूपमा स्थापित भएको हो। कुनै एक दललाई बहुमत दिने हो भने सरकारको स्थायित्व र त्यस्तो सरकारले निरन्तर विकास निर्माणका काममा मात्र आफूलाई लगाउन सक्छ भन्ने मान्यता त्योबेला बलियो रहेको पनि हो।

सम्पादकीय २७ कार्तिक २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

भूकम्पपीडितलाई भर

नेपालमा यसै पनि भूकम्पको उच्च जोखिम छ। निर्वाचनमा सबै व्यस्त रहेका बेला आएको भूकम्पले यस मुद्दालाई पनि बिर्सन नमिल्ने गरी झस्काएको छ।

नागरिक २४ कार्तिक २०७९ बिहीबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

विशेष अदालतविरुद्ध अख्तियार

राज्यका संस्थाहरूमा विचलन अहिलेको सबै भन्दा ठूलो समस्या हो। संस्थाहरूले काम गर्न नसकेको परिणाम आमनागरिकले दुःख पाएका छन्।

नागरिक २३ कार्तिक २०७९ बुधबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आत्मनिर्भरताका लागि कृषि

केही वर्षयता कृषि उत्पादन वृद्धि गर्दै घरेलु उपभोगका निम्ति मात्रै व्यवस्था गर्न सक्दा पनि अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने बाटोमा लगाउन सकिने सोच विकास भइरहेको छ।

सम्पादकीय २३ कार्तिक २०७९ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

आयोग र काउन्सिलप्रति अपेक्षा

प्रेसको अनुगमन गर्ने नाममा यतिबेला निर्वाचन आयोग र प्रेस काउन्सिल नेपालको प्रतिस्पर्धा भइरहेको छ। सम्पादकका नाममा २४ घन्टे पुर्जी काट्दा यी संस्थाको गरिमा बढेको छ वा घटेको छ, आफैले जान्ने कुरा हो।

सम्पादकीय २२ कार्तिक २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

कार्यकारी राष्ट्रपति किन?

हाम्रोजस्तो समाज र अझै लोकतन्त्रका संस्थाको बलियो उपस्थिति नभएको देशमा प्रत्यक्ष निर्वाचित व्यक्तिलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनु भनेको सिधै तावाबाट भुंग्रोमा जाने स्थितिको निर्माण गर्नु हो।

नागरिक २१ कार्तिक २०७९ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

स्वच्छन्द श्वास

छिमेकी भारतको राजधानी सहर नयाँ दिल्ली फेरि प्रदूषणले आक्रान्त भएको छ। वायु प्रदूषणको स्तर जनस्वास्थ्यका लागि खतरनाक स्तरमा उक्लिएपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार र टिप्पणी प्रकाशित गरेका छन्।

सम्पादकीय २० कार्तिक २०७९ आइतबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

घोषणामै सीमित घोषणापत्र

सामान्यतः निर्वाचनमा भाग लिनुअघि तयार पार्नुपर्ने मुख्य दस्ताबेज घोषणापत्र हो।यसले सम्बन्धित दलको आगामी कार्यदिशा निर्धारण हुन्छ।त्यो काम पूरा गर्न सक्ने उम्मेदवार त्यसै आधारमा चयन गर्न कोसिस हुन्छ।हामीकहाँ निर्वाचन घोषणापत्र सबै भन्दा कम प्राथमिकताको विषय हो ।

सम्पादकीय १८ कार्तिक २०७९ शुक्रबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

जलवायु परिवर्तन सम्बोधनमा सहकार्य

ऐनले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद् गठनको व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि यसले पूर्णता पाएको थिएन। गत भदौ २१ गते सरकारले यो परिषद्मा रिक्त सदस्य नियुक्त गरेको थियो।

सम्पादकीय १७ कार्तिक २०७९ बिहीबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

अभिव्यक्तिमाथिको आक्रमण अस्वीकार्य

अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याउने प्रयास प्रत्येक सरकारले गरेका छन्। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रत्याभूत गरेको छ।

सम्पादकीय १६ कार्तिक २०७९ बुधबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

प्रदेश प्रभाव

दोस्रो कार्यकालका लागि सात प्रदेशमा हुन लागेको अहिलेको निर्वाचनको महत्व छ। यसअघिको अभ्यासको आलोकमा आगामी प्रदेशसभा र सरकारको भूमिका प्रभावकारी हुनेछ।

सम्पादकीय १५ कार्तिक २०७९ मंगलबार ४ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीय

छिमेकीपनमा छाया

नेपाल-भारत दुवैले छिमेकी फेर्न सक्ने अवस्था छैन। दुवै देशका विकासका आकांक्षा छन्। त्यसमा एकअर्काको सहयोगी भएर अगाडि बढ्दा सम्बन्ध दिगो बन्छ।

नागरिक १४ कार्तिक २०७९ सोमबार ५ मिनेट पाठ
Facebook Twitter Linkedin
सम्पादकीयबाट अरु समाचारहरु खोज्नुहोस्
शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्

अन्य प्रकाशन

  • myRepublica
  • Sukrabar
  • Pariwar
  • Nagarik Network
  • Radio
  • Bazar
Nagarik News

उपयोगी लिंकहरु

  • हाम्रो बारेमा
  • विज्ञापन
  • आजको पत्रिका
  • सम्पर्क गर्नुहोस्

मुद्रा विनिमय

`

नेपाल रिपब्लिक मिडिया लिमिटेड

वडा नंं. ११, बागदरबार, काठमाडौं

फोन: ५३६५१००

इमेल: news@nagariknews.com

Copyright 2026 Nepal Republic Media Limited. All rights reserved.

  • Terms of Use
  • Privacy Policy
  • Nagarik News
  • Nagarik News
लगइन गर्नुहोस्
वा ईमेलबाट लगइन गर्नुहोस्
पासवर्ड बिर्सनुभयो ?

तपाईंको खाता छैन ? साइन अप गर्न यहाँ थिच्नुहोस्।
सब्स्क्राइब गर्नुहोस्