ग्राभेल गर्न ढिलासुस्ती, पर्यटकलाइ सास्ती

जुम्ला र कालीकोटको सिमाना नाग्मदेखि मुगूको गमगढी जोड्ने सडक स्तरोन्नतिमा ढिलासुस्ती भएपछि आवतजावतमा समस्या देखिएको छ।