लघुवित्त पीडितसँग सरकारी टोलीको वार्ता सकारात्मक, शुक्रबार पुनः छलफल हुने

अर्थ मन्त्रालयका अनुसार बिहीबारको वार्ता समाधान उन्मुख रहेको छ। दुवै पक्षबीच भएका छलफलका विषयलाई निरन्तरता दिँदै शुक्रबार थप वार्ता गरिने जनाइएको छ।