मझगाउँ विमानस्थलको धानवमार्ग कालोपत्र
पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए।
पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
काठमाडौं जिल्ला अदालतको आदेश भन्दै बैंकले मंगलबारदेखि उद्योगको खाता रोकेपछि लामो समयदेखि तलब नपाएका २२ कर्मचारीको तलब निकासा रोकिएको छ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (दशहरी) प्रतिकिलो रु २३०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५० थोक मूल्य तोकेको छ
खोटाङको सावा खोलामा निर्मित मोटरेबल पक्की पुल सञ्चालनमा आएको छ।
चितवनको भरतपुर महानगरपालिका १ ठिमुरास्थित चितवन मिल्क उद्योग दुध अभावका कारण गत वैशाख १० गतेदेखि बन्द भएको छ।
कान्तिपुरका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले सम्झौतामा हस्ताक्षर गरे।
एक दशकअघि सामूहिक रूपमा सुरु भएको कागज उद्योग घाटामा गएर बन्द भएको थियो।
नेपालमा रासायनिक मल कारखाना खोल्ने चर्चा सुरु भएको चार दशक पुग्यो। तर सरकार मल कारखाना खोल्ने वा नखोल्ने अझै टुंगोमा पुग्न सकेको छैन।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि आज सार्वजनकि गर्ने भनिएको आर्थिक सर्वेक्षण २०८१/८२ सार्वजनिक हुन सकेन।
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट बैंक लिमिलेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने विषयमा छलफल भएको छ।
लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको राप्ती गाउँपालिकामा फोहोर व्यवस्थापनको चुनौती बढेपछि दीर्घकालीन योजना बनाइएको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले बताए।
मंगलबार अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् ।
दिगो विकास लक्ष्यले सन् २०३० सम्म सबै मानिसहरूलाई वर्षभरि सुरक्षित, पोषिलो र पर्याप्त खाना सुनिश्चित गर्दै भोकमरी अन्त्य गर्ने र कुपोषणका सबै रूपहरूको उन्मूलन गर्ने भनेको छ ।
चालु आर्थिक वर्षको वैशाखसम्ममा १२ हजार २५९ जना विदेशी पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन्।
प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालु वर्षको सोही अवधिमा १ अर्ब १४ करोड २८ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको बताए।
जैमिनी नगरपालिकामा तीनवटा सडक अहिले धमाधम कालोपत्र भइरहेको छ। नगरपालिकाको केन्द्र पुग्ने दुई सडक धमाधम कालोपत्र भइरहेको छ भने र कुश्मिसेराबाट सकुर्वा–ब्याडथला पुग्ने सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ।
जिडिपीमा सबैभन्दा कम योगदान पुर्याउने प्रदेशमा कर्णाली रहेको छ। कर्णाली प्रदेशको योगदान ४.१९ प्रतिशत मात्र छ। कर्णालीको जिडिपी दुई खर्ब ५६ अर्ब रूपैयाँ मात्र रहेको छ।
८ हजारभन्दा माथिको हिमालमा पाईला परेको सोहि दिनको सम्झनामा अन्नपूर्ण हिमालको उत्तरी र दक्षिणी मोहडामा दुबैतर्फ छुट्टाछुट्र्ट हिरक महोत्सव मनाउने तयारी गरिएको हो ।
प्राविधिक सहायता परिचालन सम्बन्धी विवरणको तयारी पनि अन्तिम चरणमा पुगको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
आजको बैठकमा सदस्यहरूले निकासी पैठारी (निमयन) विधेयक, २०८१ ले निकासीलाई भन्दा पैठारीलाई बढी सहज बनाउने भन्दै केही दफाहरूमाथि टिप्पणी गरे ।
आजको कारोबारमा बैङ्किङ समूह शून्य दशमलव १७ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७९ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
कञ्चनजंघा पर्यटकीय मार्ग वा कञ्चनजंघा लोकमार्गलाई छोएका होमस्टेहरूलाई प्राथमकिता दिने गरी ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले होमस्टे स्थापनामा अनुदान दिने भएको छ।