१० खर्बको आयात हुँदा एक खर्बको निर्यात
सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।
सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १० खर्ब रूपैयाँ बराबरको वस्तु तथा सामान आयात गरेको छ।
विदेशमा रोजगार श्रमिक र स्वरोजगारमा रहेका नेपाली नागरिकलाई सरकारले सामाजिक सुरक्षा योजनामा जोडेको छ।
एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।
राउन्ड टेबल नेपालले यही मार्च २५ तारिखका दिन महिला लक्षित प्याडिलक्स गर्ल्स अनह्विल्स कार्यक्रमको आयोजना गर्ने भएको छ।
महालक्ष्मी विकास बैंकले केबुलकार कम्पनीसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ मनकामनामार्ग नक्साल काठमाडौंमा अवस्थित मनकामना दर्शन प्रालिसँग सम्झौता गरेको छ।
ज्योति विकास बैंकले घान्द्रुकमा फोहर व्यवस्थापनको लागि ६६ वटा डस्टबिन प्रदान गरेको छ।
दराज नेपालले यस वर्षको दराज सेलर समिट-२०२३ सम्पन्न गरेको छ। कम्पनीले दराजको सबै बिक्रेताहरूलाई उनीहरूको सहयोग र प्रतिबद्धताका लागि आभार प्रकट गरेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना अन्तरगत सञ्चालित ११ वटा आयोजनाको काम सुरु भएका हुन्।
मंगलवार २२ दशमलव ६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५ दशमलव ७६ अंकले गिरावट आएको छ।
एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ। आगामि मे २९ देखि जुन १ सम्म कार्यक्रम पोखरामा हुनेछ। पाटाको शीखर सम्मेलन पहिलोपटक नेपालमा हुन लागेको छ भने पोखराले त्यो सम्मेलन गर्ने अवसर पाएको सरोकारवालाले बताएका छन्।
काठको ठेकी बनाउने चुँदाराले श्रम अनुसारको ज्याला पाउन सकेका छैनन। लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई लक्षित गरी सामाजिक सुरक्षा योजनाको शुभारम्भ भएको छ। बुधवार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजित सामाजिक सुरक्षा योजना प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका हु
बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ।
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ।
इटहरीमा जारी १३औं अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुधारोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई आधार मानेर नीतिगत व्यवस्थाअनुरूप परिवर्तन गर्न सकेमा समस्यामा रहेको अर्थतन्त्रलाई छिटोभन्दा छिटो सही ट्र्याकमा लैजान सकिने बताएका छन्।
रमेश कर्पोरेशनले तेस्रो संस्थापक दिवस संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम मनाएको छ।
प्रोग्रेसिभ फाइनान्सको शाखा कार्यालय पोखराको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ।
होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरूको सिप र दक्षता अभिवृद्धि गर्ने र बिक्रीपछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसियन स्किल कन्टेस्ट सञ्चालन गर्दै आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।
लामो समयदेखि नोक्सान बेहोरिरहेका कुखुरापालक किसानले आफ्नो उत्पादनको लागत मूल्य पाउन थालेका छन्।
वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक आजदेखि सामाजिक सुरक्षा योजनामा समेटिँदै छन्। सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ।
बजारमा पैसा छैन। पैसा कहाँ हरायो भन्ने महर्जनमात्र एक्ला होइनन्। अधिकांश उद्योगी, व्यापारीको चासो र चिन्ता यही छ। उद्योगी, व्यापारीमात्र नभएर मुलुकको अर्थतन्त्रको नेतृत्व गर्नेले पनि यसको जवाफ खोज्दै हिँडेका छन्।