२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

ह्वात्तै घट्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामै २ हजार रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको छ।

प्रकाशित: ८ चैत्र २०७९ ०५:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App