सार्वजनिक निकायका निर्माण कार्य राति ८ बजेपछि मात्र गर्न कामपाकाे निर्देशन
काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण एवम् मर्मतकाे काम राति ८ बजेपछि मात्र गर्न निर्देशन दिएको छ।
काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण एवम् मर्मतकाे काम राति ८ बजेपछि मात्र गर्न निर्देशन दिएको छ।
आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।
यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ बिक्री वितरण सुरु गरेको छ।
सिद्धार्थ बैंक लिमिटेड र नेपालगञ्जस्थित श्री हेल्थ केयर अस्पताल तथा प्रसुति गृहबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
एसबीआई क्यापिटल मार्केट्स र नेपालएसबीआई बैंकले सम्झौता गरेको छ।
महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।
विद्युत् महसुलको बक्यौता बापतको रकम ४० अर्ब रूपैयाँ नाघ्दा पनि नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम असुलउपर गर्न आलटाल गर्दै आइरहेको छ।
शुक्रबारदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार दिउँसो साढे २ बजेमात्र खुलेको छ। ढिलागरि विमानस्थल खुल्दा आइतबारका धेरै उडान प्रभावित भएका छन्। बाक्लो तुँवालोका कारणले पोखरामा हवाई उडानमा बाधा पर्दै आएको थियो।
वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ। वर्षदिनभरीमा मुलुकको प्रणालीमा झन्डै पाँच सय मेगावाट बिजुली थप भएको छ।
कपिलवस्तुमा लामो समय देखि विद्युत् महसुल नतिर्ने ग्राहकको धमाधम लाईन काट्ने अभियान नै थालिएको छ।
नयाँ वर्ष २०८० सालको पहिलो कारोबार दिन आइतबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पद बहाली ग्रहण गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन्।
पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभाबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन्।
समृद्धि फाइनान्सले पूर्व सञ्चालक गुप्तबहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ।
हिमालय एअरलाइन्स्ले चीनको कुनमिङ चाङ्सुई अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२३ अप्रिल १३ (चैत ३०,२०७९) देखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म चार्टर्ड उडान सेवा सुरु गरेको छ।
सिटिजन्स बैंकले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजना सार्वजनिक गरेको छ।
बाजेको सेकुवा न्युयोर्कले क्वीन्स न्युयोर्कमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय आउटलेटको पाँच वर्ष मनाएको छ।
जिल्लाको बाढी प्रभावित क्षेत्रका किसान चैते धानतर्फ आकर्षित छन्।
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार करबाट आठ वर्षमा करिब १ खर्ब रूपैयाँ बढी संकलन गरेको छ। नेपाल आयल निगमले इन्धन आयात गर्दा भन्सार बिन्दुमै कर तिर्दै आएको छ।
बहुप्रतिष्ठित भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत निर्माण भइरहेको सुरुङको एक्स–रे गर्दा निर्माणको काम आशालाग्दो तरिकाले अघि बढेको पाइएको छ।
विभिन्न सरकारी निकायमा राज्यको ढुकुटी चरम दुरूपयोग गरेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।
भिजिविलिटी अपुग हुँदा त्यसको मार पोखराबाट हुने हवाई उडानमा परेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको विमानस्थलले बताएको छ। शनिबार दिउँसो तीनबजेसम्म पोखरा विमानस्थल खुल्न सकेको छैन।