३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

वार्षिक करिब दुई लाख सर्वसाधारणको काटिन्छ विद्युत् लाइन्!

नेपाल विद्युत् प्राधिकरणले वार्षिक १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन काट्ने गरेको छ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा तीन वर्षे कार्यकाल पूरा गरेको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गरी कुलमान घिसिङले सो कुरा बताएका हुन्।

पत्रकारहरूले उनलाई सर्वसाधरणहरु कतिको लाइन् काट्नु भएको छ भन्ने प्रश्नको जवाफ दिँदै घिसिङले भने, 'वार्षिक रुपमा १ लाख ८० हजार सर्वसाधरणहरुको विद्युत् लाइन प्राधिकरणले काट्ने गरेको छ।' 

प्रकाशित: २५ श्रावण २०८१ १५:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App