११ वैशाख २०८२ बिहीबार
image/svg+xml २२:५१ अपराह्न
राजनीति

'स्वदेश फर्क, स्वदेश नै स्वर्ग' भन्ने अभियान चलाउनु आवश्यक छ : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले 'स्वदेश फर्क, स्वदेश नै स्वर्ग' भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।

आइतबार (आज) एक भिडिओ सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन्।

'प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिङ्गार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने 'स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको छ,' उनले भने।

उनले 'सुशासन र भ्रष्टचारमुक्त प्रशासन' मूल नारा हुनुपर्ने पनि बताएका छन्।

यो पनि पढ्नुहोस्

पूर्वराजाले भने- तीनकुने घटनाबारे सुन्दा दु:ख लाग्यो

प्रकाशित: ३१ चैत्र २०८१ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App