डाबर ईन्टरनेशनलद्वारा युएईका नेपालीलाई ३० लाख रुपैयाँ बराबरकाे राहत सहयोग

डाबर ईन्टरनेशनलले युएईमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि ३० लाख नेपाली रुपैयाँ बराबरको राहत सामाग्री प्रदान गरेको छ ।