सरकारको बजेट, नीति तथा कार्यक्रममा एनआरएनएको ८ बुँदे सुझाव

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यका अनुसार संघले गैरआवासीय नेपाली नागरिकता, लगानी, वैदेशिक रोजगार, नेपालको पूर्वाधार विकास लगायतका सम्बन्धमा ती सुझावहरु पेश गरेको हो।