विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!
राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।

राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।
नेपाली स्रष्टाले परिवर्तनका निम्ति चलेका आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको योगदानलाई पन्छाएर यस प्रकारका आन्दोलनको चर्चा गर्न सकिन्न । राणाविरोधी आन्दोलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। आन्दोलनको पृष्ठभूमिको निर्माणमै उनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । सिर्जना र संस्थागत दुवै रूपमा यस्तो भूमिका निर्वाह गरिएको पाइन्छ।
कहिलेकाहीँ त लाग्छ, प्रकृति र राजनीतिको अन्तरसम्बन्ध एकअर्काको विपरीत छ। वनस्पति विज्ञानअनुसार जतिजति रुखका हाँगाबिँगा ठूलो क्षेत्रफलमा फैलिन्छन् त्यतित्यति जरा पनि काण्डकै अनुपातमा फैलिन्छन्। तर, राजनीतितर्फ भने उल्टो छ। जतिजति राजनीतिका हँागाबिँगा सुक्द
कहिले काँही कस्तो द्विविधा हुन्छ भने संकट आउँदै छ कि जाँदैछ भन्ने थाहै हुन्न। भूकम्पका झड्काको निरन्तरताले हामीलाई अझ ठूलो धक्काको त्रास उत्पन्न गराएर वा अब त अर्को नआउला कि भन्ने आशा पनि सँगै जगाएर गएजस्तै गरी राजनीतिक संकटले पनि कहिले काँही 'आउँदै हो कि
समय घर्किसकेपछि के हुन्छ भन्ने हामी नेपालीलाई अलि बढी नै थाहा छ। किनभने हामी राति १२/१ बजे राष्ट्रका ठूला र दूरगामी महत्वका निर्णय गरिने देशका नागरिक हौँ। पर्याप्त समय छँदा आफ्नो व्यक्तिगत बुझाइमा टसको मस नहुने अनि समयले च्यापेपछि चाहिँ आफ्ना कथित अडान सब
संविधान सभाको बहुमतले संविधानको पहिलो मसौदा सार्वजनिक गरेपछि त्यसमा उत्पन्न विवाद, आलोचना र सुझावको बाढी नै आइरहेको छ। यो अत्यन्त स्वाभाविक हो। किनभने, हरेक नागरिक, समुदाय, दल वा सरोकारवाला समूहले संविधान निर्माण भइरहेको यही समयमा नै आआफ्नो हितको अधिकतम व
आज असार मसान्त। 'असारको एक दिन' अर्थात् भोलिबाट साउन सुरु हुन्छ। भोलि लुतो फाली सकेपछि असारलाई कन्याइरहन पनि भ्याइन्न। यहाँ 'असारको एक दिन' भन्ने पदावली मैले भारतीय साहित्यका प्रख्यात नाटककार मोहन राकेशको सन् साठीको दशकको प्रसिद्ध नाटकको शीर्षकबाट साभार ल
भनाइ त छ प्रतीक्षाको फल मीठो हुन्छ। तर प्रतीक्षाले फलाएका सबै फल मीठै हुन्छन् भन्नेछैन। अझ कतिपय अवस्थामा त प्रतीक्षाको फल स्वास्थ्यका लागि अत्यन्त हानिकारक पनि हुनसक्छ। किनभने प्रतीक्षाका समयमा अन्य तत्वसँग रासायनिक प्रतिक्रिया उत्पन्न हुन गई फल विषमा पन
राजनीतिको 'म्युजिकल चेयर' खेलमा खेलाडीभन्दा एउटा कुर्सी कम गर्दै जाँदा अन्तिममा चारवटा कुर्सी र चार जना खेलाडी बाँकी रहे। राजीतिको खेलमा सायद एउटै कुर्सीमा सीमित गर्न नमिल्ने भएकाले होला – अन्तिम चार जना खेलाडी विजयी घोषित गरिए। चार दल आफैँले आफैँलाई गरेक
शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भन्यो भने समस्या हुन्छ। माध्यमिक तहमा पढ्दा गणित शिक्षकले पढाएको पाठ नबुझीकन 'बुझेँ' भनिदिँदा म पटकपटक समस्यामा पर्थेँ। माध्यमिक तहमा पढ्दा मलहु चौधरी थारु हाम्रा गणित शिक्षक थिए।स्थानीय नै भएकोले हामी उनीसँग अन्य गणित
केही वर्ष अघिदेखि नेपाली समाजको हरेक क्षेत्रमा राजनीतिले ‘इज्जत' गुमाएको चर्चा सुनिन्छ। राजनीति पनि एउटा व्यक्ति जस्तै मूर्त वस्तु भइदिएको भए सायद अहिले उसलाई समाजमा मुख देखाउन गाह्रै हुन्थ्यो होला। त्यसैले अहिले राजनीतिको जतिसुकै ‘इज्जत' गए पनि यसैसँग प्
प्रावधिकरूपले निश्चित ‘रेक्टर स्केल’को भूकम्पले निश्चित किलोमिटर क्षेत्रफललाई प्रभावित तुल्याउने भूकम्पविद्ले आँल्याउने गरेका छन् । त्यसैले प्राविधिक कोणबाट हामीले भोगेको महाभूकम्पको क्षेत्रफल नाप्न सजिलै होला । भूकम्पको केन्द्रविन्दुबाट प्रभावित दूरीको क
तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ फागुन १ गतेबाट आरम्भ भएको सशस्त्र संघर्षले बीस वर्ष पूरा गरेको छ। बितेका बीस वर्षमा भएका राजनीतिक उथलपुथलका घटनाबारे सयौं पुस्तक लेखिसकिएका छन्। माओवादी सशस्त्र संघर्षका प्रारम्भिक ३,४ वर्षलाई छाडेर आजपर्यन्त नेपालक
मेरा एकजना मित्र छन्। उनी पैदल हिँड्दा टाउको अलि बढी नै ठाडो पारेर हिँड्छन्। टाढाबाट हेर्दा उनी आकाशतिर हेरेर हिँडेजस्तो देखिन्छ। मेरो भने टाउको अलि बढी झुकाएर हिँड्ने बानी छ। मान्छेले झट्ट हेर्दा मेरो हिँडाइलाई बाटोमा खसेको कुरा खोज्दै हिडेको ठान्न सक्छन
