१२ वैशाख २०८३ शनिबार
image/svg+xml
डा. अमर गिरीे


डा. अमर गिरीेका लेखहरु :

२००७ पछिको प्रगतिवादी साहित्य र समाजमा यसको प्रभाव

प्रगतिवादले साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिकालाई केन्द्रमा राख्छ। आर्थिक–भौतिक जीवनसँग साहित्यको सम्बन्ध, यथार्थबोध र प्रतिविम्बन, वस्तु र रूप, प्रयोजन, प्रतिबद्धता र पक्षधरता, नव निर्माणमा साहित्यको भूमिका, सौन्दर्य र यसका वस्तुगत आधार, कला मूल्य जस्ता विषयमा प्रगतिवादले राख्ने मान्यताले नै यसलाई साहित्यका अन्य धाराबाट छुट्याउँछन्।

विमानस्थल झरेको काठको बाकससँग पनि कर असुल्ने तानाबाना छन् सरकारसँग!

राहदानी बनाउने कारखाना छन् सरकारसँग, रेमिट्यान्स कुम्ल्याउने बहाना छन् सरकारसँग। विमानस्थल झरेको काठको बाकसँग पनि,कर असुल्ने तानाबाना छन् सरकारसँग।

गणतन्त्र र स्रष्टा

नेपाली स्रष्टाले परिवर्तनका निम्ति चलेका आन्दोलनमा महत्वपूर्ण योगदान दिएका छन्। उनीहरूको योगदानलाई पन्छाएर यस प्रकारका आन्दोलनको चर्चा गर्न सकिन्न । राणाविरोधी आन्दोलनमा उनीहरूको महत्वपूर्ण भूमिका रहेको थियो। आन्दोलनको पृष्ठभूमिको निर्माणमै उनीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । सिर्जना र संस्थागत दुवै रूपमा यस्तो भूमिका निर्वाह गरिएको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्