मैले तिमीलाई माया गरेको थिएँः अलेक्जेन्डर पुष्किन

आधुनिक रूसी साहित्यका संस्थापक अलेक्ज्याण्डर सर्गेइभिच पुष्किनको २२६ औँ जयन्तीका रूपमा पनि यो दिवस मनाइन्छ।