'मिर्जापुर' फिल्ममा 'पञ्चायत' सचिवको 'इन्ट्री'

धेरै चर्चामा रहेको वेब सिरिज 'मिर्जापुर' अब ठूलो पर्दामा दर्शकहरूलाई मनोरञ्जन दिन तयार छ।