शङ्खरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

शङ्खरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन्। नापितले चार हजार ७०० मत पाएका थिए।