लुम्बिनी प्रदेशका निर्वतमान सांसद थारु नगरमा विजयी

राजापुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार नगर प्रमुख र उप–प्रमुखमा निर्वाचित भएका हुन्। नगर प्रमुखमा विजयी भएका थारु लुम्बिनी प्रदेश सांसद पदबाट राजीनामा दिएर नगर प्रमुख पदमा उम्मेदवारी दिएका थिए।