२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

गोरखा २ मा कबिन्द्र बुर्लाकोटीको फराकिलो अग्रता

प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गोरखा निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले सुरुवाती अग्रतालाई निकै मजबुत बनाएका छन्।

ताजा नतिजा अनुसार ‘घण्टी’ चुनाव चिह्न भएका बुर्लाकोटी १५७१ मतका साथ शीर्ष स्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ न्यौपाने (तारा) ले ४०९ मत प्राप्त गरेका छन्। बुर्लाकोटी र न्यौपानेबीचको मतान्तर ११६२ पुगेको छ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी (रुख) ३६४ मतसहित तेस्रो स्थानमा छन् भने नेकपा एमालेका मिलन गुरुङ (सूर्य) ११० मतका साथ चौथो स्थानमा देखिएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App