३ वैशाख २०८२ बुधबार
image/svg+xml ३:३३ पूर्वाह्न
बजार

आकर्षक डिजाईन र मोन्स्टर पर्फमेन्ससहित सामसङको नयाँ ग्यालेक्सी एम१६ फाइभ जी सार्वजनिक

सामसङ नेपालले आफ्नो चर्चित M series मा नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G सार्वजनिक गरेको छ। यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको कम्पनीको दावी छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार नयाँ डिजाइनसहितको Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो । यसमा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको उनको भनाइ छ ।

उनका अनुसार यो फोनमा ६.७ इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न हेर्न मिल्छ त्यसले गर्दा – Gen Z र millennial का लागि एकदम उपयुक्त  रहेको कम्पनीको दावी छ ।

नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ । 

तीन रंगमा उपलब्ध: Blush Pink, Mint Green, र Thunder Black।

यसमा MediaTekDimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ – जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ।

50 MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले तपाईंको फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउनेछ।

5000 mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।

Monster Galaxy Experience

Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ। साथै, Samsung Knox Vault सुरक्षा प्रणाली र Voice Focus जस्ता फिचरले प्रयोगकर्तालाई सुरक्षित र स्पष्ट अनुभव दिन्छ।

मूल्य र उपलब्धता

Samsung Galaxy M16 5G नेपालभरका Samsung को आधिकारिक स्टोरहरूमा उपलब्ध छ। उपलब्ध रंग: Black, Light Green, र Light Pink।

डिभाइसRAM/Storageरंगमूल्य
Galaxy M16 5G6GB/128GBBlack, Light Green, Light PinkNPR २६,९९९
    
    

सुविधाजनक EMI सुविधा

Samsung InstaFinanceसेवा अन्तर्गत, Hulas Finserveबाट मात्र नागरिकताकै  आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिन्छ। साथै, पुराना फोन साटेर Galaxy M16 5G किन्न SabkoPhoneर ArkoStoreमार्फत एक्सचेन्ज गर्न सकिन्छ।

प्रकाशित: २२ चैत्र २०८१ १९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App