रक्सौलमा ह्यान्ड ग्रिनेट भेटिएपछि दुवैतिर सुरक्षा व्यवस्था कडा
एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् ।
एसएसबीका जवानहरूले ह्यान्ड ग्रिनेट फेला परेको क्षेत्रलाई सुरक्षात्मक घेरामा राखेका छन् भने एम्बुलेन्स र दमकलका सवारी साधनहरू पनि घटनास्थलमा पुगेका छन् ।
बिशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध, बैंकिंग कसुर, जालसाजी, चोरी, सवारी ज्यान तथा अंगभंग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकरप्रसाद सुवेदीसहित तीन जनाविरुद्ध २५ लाख ६७ हजार रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आफ्नै पत्नीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन्।
पर्साको जगरनाथपुर गाउँपालिकामा एक पुरुषले आफ्नै श्रीमतीको घाँटी थिचेर हत्या गरेका छन्।
भारतबाट अवैध रूपमा ठूलो मात्रामा पोखरा भित्रिएको सुनसहित दुई जना पक्राउ परेका छन्।
विराटनगर महानगरपालिका-१२ का २५ वर्षीय धनकुमार थारुलाई शुक्रबार विराटनगर-१६ स्थित रानी-जोगबनी सडक खण्डबाट पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँदालले जानकारी दिइन।
बारा प्रहरीले कलैयामा एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न मुख्य अभियुक्तसहित पाँचै जनालाई पक्राउ गरेको छ।
लागु औषध सेवन गरी यात्रु तथा सर्वसाधारणलाई दुःख हैरानी दिने ८ जना सुमो चालक तथा कर्मचारीलाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको छ।
मितेरी सहकारीमा उनको संलग्नतामा ३ करोड ४४ लाख रुपैयाँ हिनामिना भएको प्रारम्भिक निष्कर्ष प्रहरीको छ ।
मादक पदार्थ सेवनपछि भएको विवादमा कुटपिटबाट गम्भीर घाइते भएका ३२ वर्षीय प्रकाश पौडेलको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विमलमानले टाउको र शरीर अलग हुने गरी विभत्स तरिकाले प्रहार गर्दा तुलमायाको घटनास्थलमै मृत्यु भएको थियो।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा काठमाडौं ल्याइएको छ।
लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
मार्केटिङको काममा लगाएर बन्धक बनाइएका १२ जना बालबालिकालाई प्रहरीले इटहरीको एक होटलबाट उद्धार गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल तथा युट्युबमा भ्रमपूर्ण र अमर्यादित सामग्री प्रकाशन गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको लोभ देखाएर बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट, गरुडा-९ रघुनाथपुरका २९ वर्षीय राज किशोर सहनी र गौर-४ टिकुलियाका २८ वर्षीय सुखारिस सहनी छन्।
डाक्टर अशोक रामले आफ्नो बाटोमा हिडिरहेका बेला मानिसले नियतवस हात्ती मार्ने क्रम पछिल्लो समय बढेको बताए ।
सशस्त्र प्रहरी बल पर्सा १३ नम्बर गणबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका ६ रेशमकोटीस्थित एक गोदाममा भारतबाट तस्करी गरि ल्याएको ठूलो परिमाणमा भण्डारण गरि राखेको भन्सार छलीको कपडा बरामद गरेको हो ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारास्थित कोशी लोकमार्गबाट आज सशस्त्र प्रहरीले करिब २ हजार १ सय ३० किलोग्रम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।
इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट हिजो (आइतबार) सशस्त्र प्रहरीले ३२ लाख ६९ हजार ५ सय ५७ रुपैयाँको चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जना नियन्त्रणमा लिएको छ।
शर्माले क्यानडा पठाइदिने भन्दै एक पीडितबाट २३ लाख ५० हजार र सुवेदीले युके पठाइदिने प्रलोभनमा एक पीडितबाट २ लाख ५० हजार रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ।