७ माघ २०८२ बुधबार
image/svg+xml
अपराध

किशोरी करणी अभियोगमा युवक पक्राउ

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

गणेशले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ।

प्रकाशित: २ असार २०८२ १४:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App