काठमाडौँको कथा, सिसडोलको व्यथा
निश्चित रूपमा देशको राजधानी सफा होस् भन्ने हामी सबैको चाहना हो। तर राजधानी सफा राख्ने नाममा सिसडोलका जनताले भोकेको समस्या प्रति सरकारले नजरअन्दाज गर्न मिल्दैन।
निश्चित रूपमा देशको राजधानी सफा होस् भन्ने हामी सबैको चाहना हो। तर राजधानी सफा राख्ने नाममा सिसडोलका जनताले भोकेको समस्या प्रति सरकारले नजरअन्दाज गर्न मिल्दैन।
पर्यटन क्षेत्र धरायसी हुँदा होटलमा काम गर्ने वेटरदेखि हिमालमा बाटो देखाउने शेर्पासम्मको रोजीरोटीमा धक्का पुगेको छ। हजारौलाई गन्तव्य देखाउने पथप्रदर्शन आफै गन्तव्यविहीन बनेका छन्। दैनिक व्यवहार चलाउन अप्ठेरो परेको बताउँदै पदयात्राको पर्यटनलाई खुला गर्नुपर्ने आवाज उठ्न थालेको छ।
पूर्वाधार निर्माणका लागि ल्याइने भनिएको यो सम्झौता पछिल्लो समय राजनीतिक खिचातानीको विषय बनेको छ।
चार महिनाअघि अप्रिलमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा अफगानिस्तानबाट आफ्नो सेना बाहिरिने घोषणा गरे। न्यूयोर्कस्थित विश्व व्यापार केन्द्रमाथि सन् २००१ को सेप्टेम्बर ११ मा गरिएको हमलाका प्रमुख सन्दिग्ध ठानिएका ओसामा बिन लादेन र उनको सङ्गठन अल–कायदालाई परास्त गर्न सन् २००१ को अक्टोबर ७ मा अमेरिकी नेतृत्वको गठबन्धन फौजले अफगानिस्तानमाथि आक्रमण गर्न सुरु गरेको थियो।
धार्मिक संस्कारयुक्त तीज सर्वमान्य छ। तीजका दिन महिलाले गर्ने धार्मिक क्रियाकलापहरु सबैको धार्मिक महत्व उत्तिकै छ। तीजमा लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ।
४७ वर्षअघि नेपाल छोडेका बलबहादुर भण्डारी सोमबार नेपाल आइपुगेका छन्। ८ वर्षको उमेरमा बर्दियाको सीतापुरबाट भारत गएका बलबहादुरले ४७ वर्षको अन्तरालमा नेपाली धर्तीमा पाइला टेकेका हुन्।
उनी भन्छन्, ‘यो त समयको माग हो। सधैं चर्चाको शिखरमा कोही रहँदैन। उतावचढाव सधैं भइरहन्छ। तर पलायन भएको छैन।’
सबै प्रकारका छालाको लागि उपयुक्त कस्मेटिक्स नै सनस्क्रिम हो। तर त्यस्ता अधिकांश व्यक्तिलाई सन स्क्रिमको कार्य–प्रणाली, संरचना, फाइदा/बेफाइदा, उपयोग गर्दा अपनाउनुपर्ने सावधानी जस्ता विषयमा पर्याप्त जानाकारी हुँदैन। ‘क्रिमको छनोट गर्दा उमेर र छालाको अवस्था अनुसार गनुपर्छ। साथै, आफ्नो छालाको प्रकारका बारे थाहा पाउनुपनि उत्तिकै जरुरी छ।' डा.लामाले भनिन्।
आरक्षण मार्फत एकपटक सेवामा प्रवेश पाएको व्यक्ति सोही पदबाट रिटायर हुनु परेको उदाहरण दिँदै उनले भने, ‘जबसम्म पिछडिएको समुदायको प्रतिनिधित्व उच्चतम पदसम्म हुँदैन तबसम्म उ रोलमोडल बन्न सक्दैन। त्यसकारण बढुवामा पनि आरक्षण दिइनुपर्छ।’
यो वर्ष आशिकको यति धेरै चार्चा हुनु कारण के हो त?, उनी भन्छन्, ‘मेरो ब्याकग्राउड’, अर्थात् उनको पृष्ठभूमि।
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मल्य बढाएसँगै सर्वसाधारणले गुनासो गरेका छन् । निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको दुई साता पनि नबित्दै फेरि मूल्य बढाएको हो ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ लतियाहीमा पक्की सडक निर्माणका लागि गाउँपालिकाले आदर्श निर्माण सेवा गाढा–५ सँग जेठ २५ गते सम्झौता गर्यो। भ्याटबाहेक ३४ लाख १७ हजार रूपैयाँमा पालिकाले गरेको सम्झौताअनुसार असार २५ गतेसम्म निर्माण सम्पन्न सक्नुपर्नेछ।
लकडाउनको समयमा समस्या परेका मान्छेलाई खाना खुवाउने थुप्रै देखिए। बन्दाबन्दीको मारमा परेका कागलाई खाना खुवाउने मान्छे मुश्किलले भेटिए।
‘रातको २ बजे उठेर दौडमा जान्थे । २ घण्टा ४५ कलोमिटरसम्म पार गरेको छु । दिनरात घाम–पानी नभनी मिहिनत गरेको थिएँ’, उनले भने ‘ओलम्पिकको लागि धेरै त्याग गरेको थिएँ, त्योसब व्यार्थ भयो’ ,उनले भने ।
बाढीले विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा क्षेत्र सडक सञ्जाल अवरुद्व भएका छन्। हेलम्बु गाउँपालिकाका नागरिक सडक सञ्जाल र सञ्चारमाध्यमको पहुँचबाट टाढा हुनु परेको छ। बाढीले हेलम्बु गाउँपालिका जोड्ने सडक खण्डका पाँच वटा पक्की पुल बगाएको छ। अहिले हेलम्बुका गाउँहरुमा खाद्यान्न ढुवानीमा कठिनाई भइरहेको छ।
‘विद्याय निर्माणमा गुणस्तरीय लस्सादार माटोको प्रयोग भएको छ,' इञ्जिनियर बासुकला भन्छन्, ‘परम्परागत शैलीमा घर तथा भवन बनाउँदा आधुनिक शैलीको भन्दा लागत बढे पनि यो सयौं वर्ष टिक्नेमा ढुक्क छौ।’
‘गुमनाम हुन्छु भन्ने डर भन्दा पनि राम्रो काम गर्न अभ्यस्त भएँ। एउटा गीत चल्दैमा फुर्किन थालेको भए साँच्चिकै गुमनाम हुन्थेँ होला। राम्रो सिर्जना गर्नु पर्छ भनेर निरन्तर लागिरहेँ। डर लागे पनि राम्रो गीत गर्छु भन्ने विश्वास थियो।’
नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।
एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। बिरामीको सेवामा खटिरहने उनीहरुले कतिपय समयमा त सेतो पीपीईमा रातो रगत लागेको समेत पत्तै पाउँदैनन्।
‘अर्काे महत्वपूर्ण कुरा भनेको नेपालमा भाइरसले स्वारुप परिवर्तन गरिहेको छ भन्ने कुरा जान्न जरुरी छ’, डा. पुनले भने, ‘त्यसैले नयाँ भेरियन्ट बन्नु आफैमा कुरा होइन। त्यसले मानव समाजलाई कति दुःख दिन्छ भन्ने प्रमुख कुरा हो। तर नयाँ भेरियन्ट देखिँदैमा आत्तिनु हुँदैन।’
अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।
बाँकेको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। स्वास्थ्यकर्मी आन्दोलित हुँदा अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचारको काम प्रभावित भएको छ।
दिनमा १५ वटासम्म टिकटक बनाएको छु। लगभग २८ वटा टिकटक अपलोड गर्न बाँकी छ। अहिले घाम नलागेर टिकटक बनाउन पाएको छैन।
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाले दैनिक ज्यालादारी गरी गुजारा गर्ने परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।