दास
काम गर्ने मानिस राख्यो आफ्नो मर्जी अनुसार चल्न पाइएन। छोराले आफूअनुरूपको समयमा दाह्री काट्न पाएनन्।

काम गर्ने मानिस राख्यो आफ्नो मर्जी अनुसार चल्न पाइएन। छोराले आफूअनुरूपको समयमा दाह्री काट्न पाएनन्।
इरानले सैन्य दबाबका बाबजुद आर्थिक र रणनीतिक प्रतिरोध कायम राख्दै क्षेत्रीय प्रभाव विस्तार गरेको छ, जबकि अमेरिका र इजरायल आफ्ना मूल उद्देश्य हासिल गर्न असफल देखिएका छन्।
सरकार, नीति निर्माता, र प्राविधिक समुदायले साझा प्रयास गर्न सके मात्र नेपालको डिजिटल रूपान्तरण दीगो, प्रभावकारी, र सार्थक बन्न सक्छ।
अमेरिका–इजरायलले इरानविरुद्ध सैन्य अभियान सुरु गर्नुअघि हर्मुज जलडमरु हुँदै दैनिक रूपमा झन्डै एक सय पानीजहाज पार गर्थे ।
आजको भूराजनीतिक विखण्डन आकस्मिक होइन, दशकौंका नीतिगत निर्णयहरूको परिणाम हो।
नेपालले पछिल्ला दुई दशकमा बालस्वास्थ्य र पोषणका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ भनेर सरकारी तथ्यांकले भन्छ।
नि:सन्देह, पारलैङ्गिक समुदायका लागि यो गौरवपूर्ण उपलब्धि हो। तर यति महत्वपूर्ण उपलब्धिका बाबजुद पनि भूमिका श्रेष्ठको संसद् प्रवेशलाई उनको पहिचानसँग जोडेर, केवल पारलैङ्गिक भएकै आधारमा विवाद सिर्जना गर्ने प्रयास भइरहेको देखिन्छ।
इन्टरनेट अफ थिङ्स र डिजिटल प्लेटफर्महरूले नीति, शासन र सार्वजनिक रायमा प्रभाव पारिरहेका छन्।
नेतृत्वले संगठनको वास्तविक अवस्थाभन्दा वरिपरिका सीमित सल्लाहकार समूहको सुझावलाई बढी महत्त्व दिएको आरोप पनि व्यापक रूपमा सुनियो। परिणामतः धरातलको यथार्थ र जनभावना बुझ्ने क्षमता कमजोर बन्दै गयो।
हातले टिपेर ल्यायो, आफूले नखाई सुन्तला छोडाएर मुखमा हालिदियो ! मुखले पनि मुखमै नराखी चपाएर पेटमा पठायो!
इरान–इजरायल युद्धमा स्पष्ट लक्ष्य नहुँदा र बिनासर्त आत्मसमर्पणको माग उठ्दा संघर्ष झन् लम्बिन सक्छ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा २०५१ सालदेखि अहिलेसम्म के के भयो? कसरी तुहाइयो विमानस्थल निर्माणको योजना? जिम्मेवार निकायहरु को को हुन्? खास विवाद के हो? अब के होला? विमानस्थल बनाउन हुन्छ की हुँदैन? हुन्छ भने कसरी वा हुदैन भने किन? वा यसका अन्य विकल्पहरु अरु के के हुन सक्छन्? भनेर छलफल गरेका छौँ।
आफू तन्दुरुस्त हुन सधैँ मर्निङवाक र हिँडडुल गर्ने पर्यटन मन्त्री अधिकारी अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने नाममा बाराको निजगढ क्षेत्रका वनमा आश्रित दुर्लभ वन्यजन्तुका बासस्थान, घुमफिर गर्ने हरियाली, र सुरक्षा कवज (वनजंगल) फाँड्ने तयारीमा हुनुहुन्छ।
