१२ श्रावण २०८१ शनिबार
image/svg+xml
भिडियो

भग्नावशेषमा परिणत हुँदै त्रिचन्द्र भवन

एक सय चार वर्षको इतिहास बोकेको त्रिचन्द्र कलेजको अवस्था अहिले निकै दयनीय बनेको छ। सय वर्षको शैक्षिक इतिहास बोकेको त्रिभुवन चन्द्र क्याम्पस मुलुककै जेठो क्याम्पस हो। 

बिक्रम संवत २०७२ को भूकम्पले भत्काएको त्रिचन्द्र कलेजको घण्टा घर पट्टिको पुरानो भवन पुनःर्निर्माण नहुँदा थप जीर्ण बन्दै गएको छ। 

अर्कोतर्फ विद्यार्थीको पठनपाठनमा ठूलो समस्या भएको छ। नागरिककर्मी पुष्प भट्टको स्थलगत रिपोर्टिङका आधारामा तयार गरिएको एक सामग्रीः

प्रकाशित: १३ असार २०७९ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App