२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

वर्षामानकी आमामाथी गोली चलाउने हवलदार पक्राउ, थप अनुसन्धान थालियो

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गोली प्रहार गर्ने हवलदारलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको छ।

माओवादी नेता वर्षमानकी आमामाथी गाेली प्रहार, ट्रमा सेन्टरमा उपचार हुँदै

माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमामाथी गाेली प्रहार भएको छ।

कोशी प्रदेशबारे माओवादीको निष्कर्ष: कमजोरी भयो, पहिचानको पक्षमा हुनुपर्छ

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ।

मन्त्रालय भागबण्डामा सकस: पुरा होला त ‘बिहीबार बेलुका’ सम्मको भाका !

बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरुको बैठकले पनि मन्त्रिपरिषदविस्तार टुङ्ग्याउन सकेन्। र, बिहीबार बेलुकीसम्मको भाका दियो। यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार फेरीपनि सबै दलहरुसँग बसेर अन्तिम छलफल गर्ने भएका छन्।

पत्रकार सम्मेलन र संयुक्त अन्तरक्रिया गर्ने माओवादी धारका नेताहरुको निर्णय

माओवादी धारका नेताहरुको संयुक्त बैठक सकिएको छ। बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको छ।

दाहालविरुद्धको रिटमा आज सुनुवाइ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ। बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो।

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका नेताहरुको निर्णय

बैठकले शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने लगायत तीनबुँदे निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्छौं: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री निवास बालुवाटारमा आज जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तक्र्रियामा उनले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने सहिदको उच्च सम्मानसहित राष्ट्रिय सहिद घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरे।

गोरखा जाँदै प्रधानमन्त्री दाहाल

दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन्।

रुग्ण आयोजनामा पूर्वाधार मन्त्रीको निगरानी

मन्त्री श्रेष्ठले आयोजनाको प्रगति विवरण १५–१५ दिनमा मन्त्रालयमा बुझाउन आयोजना निर्देशनालयका प्रमुखलाई निर्देशन दिएका छन्।

एमालेकाे ‘मिसन ग्रासरुट’ अभियान अर्घाखाँचीमा शुभारम्भ

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाको प्रमुख आतिथ्यतामा सन्धिखर्कस्थित संगम फुडल्याण्डमा कार्यक्रम सुरु भएको पार्टीका जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए।

राष्ट्रपतिमा सबै दल मिल्ने ‘लिंक’ खोजिरहेका छौँ: उपप्रधानमन्त्री श्रेष्ठ

मंगलबार गृहजिल्ला गोरखामा अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशन उद्घाटन गर्न आएका उनले पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘जो हिजो लोकतन्त्र र गणतन्त्रको निम्ती संघर्ष गरे ती सबै दलहरु मिल्ने गरी लिंक हामीले बनाउनुपर्छ, त्यसैको खोजीमा छौँ।’

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन: प्रधानमन्त्री दाहाल

आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्रीले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्।

वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री दाहालले नेपालीहरूको राष्ट्रिय पर्व ग्याल्बो ल्होसारको सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका शेर्पा समुदायलगायत आम नेपाली जनसमुदायमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेसमेत बताए।

भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले देशलाई विकास र समृद्धिको दिशामा लैजाने राज्यका सबै अङ्ग तथा तहको समन्वयात्मक भूमिका र सङ्कल्प हुनुपर्ने उल्लेख गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्