coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गोरखा जाँदै प्रधानमन्त्री दाहाल

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा जाने भएका छन्।

प्रधानमन्त्री दाहाल गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुनेछन्।  

दाहाल दिलबहादुर रम्तेलको स्मृति सभामा भाग लिन बारपाक सुलिकोट जाने र मतदाता तथा कार्यकर्ता भेटघाट गर्न पालुङटार जाने भएका छन्। गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रकाशित: १४ फाल्गुन २०७९ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App