२० मंसिर २०८२ शनिबार
image/svg+xml

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन : प्रदीप ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले निर्वाचनबाट कहिल्यै नभागेको र नभाग्ने बताएका छन्।

सुनकोशीमा हाम फालेका एक जना बुधबारदेखि बेपत्ता

सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र)बहादुर कार्की तीन दिनदेखि बेपत्ता भएका छन्।

फल्चामा गुञ्जिए नारायणगोपाल र झलकमानका गीत

इँटा र काष्ठकलाले सजिएको फल्चा। सारङ्गी र मादलसहित दौरासुरुवालमा ठाँटिएर फल्चामा लहरै बसेका बालकलाकार।

भ्याली पब्लिकका चारै टोलीलाई सफलता

आयोजक भ्याली पब्लिक हाईस्कुलका चारै टोलीले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सुखद सुरुआत गरेका छन्।

अष्टाङ्ग योग र कपालीतन्त्र

एक पटक ब्रह्मा र महादेवका बिचमा को ठुलो भन्ने कुरामा भनाभन भएछ। ब्रह्माले म ठुलो भन्ने अनि महादेवले म ठुलो भन्ने।

हामी, आजका मान्छे

समूहमा रहन रुचाउँदैनन् आजका मान्छे। हाम्रो भन्ने शब्दलाई पूर्णतः तिलाञ्जली दिएर व्यक्तिमा सीमित भएका छन् उनीहरू।

एनपिएल: लुम्बिनी लायन्स प्लेअफ पुग्ने चौथो टोली

जनकपुर माथि शुक्रबार चार विकेटको जितसँगै प्लेअफमा पुगेपछि रोहितले पनि खराब नतिजा आइरहँदा आफ्नो टोलीप्रति विश्वास राखेको बताए।

बजार अनुमगनमा विभाग थप सक्रिय

बजार अनुगमन तथा निरीक्षणलाई पछिल्ला दिनमा प्रभावकारी बनाइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारबाहीको दायरामा ल्याएको छ।

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोग सबै हिसाबले तयारीमा रहेको बताएका छन्।

मधेसमा छैटौं मुख्यमन्त्री कांग्रेसका यादव: बेथिति हटाउने वाचा

मधेस प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

तिला जलविद्युतको बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने तिला जलविद्युतको ३८ दशमलव ०७ मेगावाटको बिजुली उत्पादन गर्न करिब रु सात अर्बभन्दा बढी लाग्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्