पीएम कपमा आज दुई खेल हुँदै
जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।
जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।
भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा सोमबार भएको खेलमा आर्मीले बागमती प्रदेशलाई १३४ रनको फराकिलो अन्तरमा पराजित गर्यो । बागमतीको यो लगातार दोस्रो हार हो।