४ चैत्र २०८१ सोमबार
image/svg+xml १०:३० पूर्वाह्न

उमा कुङ्फुको रेफ्री सेमिनार सम्पन्न

उमा कुङ्फुको राष्ट्रिय रेफ्री सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा उक्त सेमिनार सम्पन्न भएको हो।

निस्ट कपमा चार टोली च्याम्पियन

टिआइए, दीक्षालय, चेल्सी वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेस्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन्।

शृंखलामा महिला टोलीको खराब सुरुआत

शृंखला जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली महिला टोलीले युगान्डा वुमेन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हारबाट सुरुआत गरेको छ।

निस्ट र दीक्षालय फाइनलमा

आयोजक भक्तपुर निस्ट स्कुल र दीक्षालय शुक्रबार तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

निस्ट सेमिफाइनलमा

आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ बुधबार तेस्रो निस्ट कपअन्तर्गत जुनियर गल्र्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

दसौं राष्ट्रिय खेलकुदको तयारी सुरु

सरोकारवाला पक्षसँग छलफलसहित महत्त्वपूर्ण चार निर्णय लिँदै कर्णाली प्रदेशमा तय दसौं राष्ट्रिय खेलकुद आयोजनाको प्रक्रिया अगाडि बढाइएको छ।

नेपालले ठूला प्रतियोगिता खेलेको हेर्ने बुफोनको इच्छा

इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोनले नेपाल एसियन कप, विश्वकप र अन्य विश्व फुटबलको ठूला प्रतियोगिता खेलेको हेर्न चाहेको बताएका छन्।

तोरणको अग्रता कायमै

उत्कृृष्ट सुरुआत गरेका तोरणविक्रम शाहीले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपमा बुधबार पनि अग्रता कायमै राखेका छन्।

सम्झना कपमा श्रोवन र प्राचीलाई स्वर्ण

भारतीय टिस्टा तोर्सा टेबल टेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबल टेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन्।

अशोक वर्ल्ड र्‍याङकिङ जी टुमा निर्णायक

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बुल्गेरियामा हुने वर्ल्ड र्‍याङकिङ जी टु ओपनमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्