४ चैत्र २०८१ सोमबार
image/svg+xml १९:४० अपराह्न

केपी ओली कप फुटबल: मच्छिन्द्र र संकटा सेमिफाइनलमा

सहिद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

अस्ट्रेलिया कठिन प्रतिद्वन्द्वी: बटलर

इङ्ल्यान्डका कप्तान जोस बटलरले च्याम्पियन्स ट्रफीको खेलमा शनिबार अस्ट्रेलियासँग तीव्र गतिका तीन बलर नभए पनि प्रतिद्वन्द्वीले कठिन चुनौती दिने अपेक्षा गरेका छन्।

मिसन २०२६ को तयारीमा नेपाली पुरुष कबड्डी टोली

मिसन २०२६ को तयारीमा रहेको नेपाली पुरुष कबड्डी टोलीले बाङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ।

खराब डिफेन्स सुधारको लक्ष्य

खराब डिफेन्सको सुधार गर्ने अपेक्षासहित नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार घरेलु मैदानमा किर्गिस्तानसँग खेल्दै महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ।

पलेशा र प्रशिक्षक लामा सम्मानित

पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोबर्धन र उनका प्रशिक्षक कविराज नेगी लामा शनिबार नगदसहित सम्मानित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्