३ चैत्र २०८१ आइतबार
image/svg+xml २३:३७ अपराह्न
खेल

सेमिफाइनल समीकरण पूरा

तेस्रो निस्ट कपअन्तर्गत बिहीबार बास्केटबलको तीनै विधामा सेमिफाइनल समीकरण पूरा भएको छ। सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर गर्ल्समा सेमिफाइनल समीकरण तयार भएको हो।

सिनियर ब्वाइजको सेमिफाइनल राजश्री गुरुकुल र बौद्ध इन्टरनेसनल स्कुल तथा टिआइए र निस्टबीच हुनेछ। सिनियर गर्ल्सको सेमिफाइनलमा दीक्षालयले चेल्सी वर्ल्ड स्कुल तथा त्रियोगले निस्टविरुद्ध खेल्नेछन्। जुनियर गर्ल्सको सेमिफाइनलमा जनप्रेमी वर्ल्ड स्कुलले आर्या एकेडेमी तथा निस्टले चेल्सीको सामना गर्नेछन्।

प्रकाशित: २३ फाल्गुन २०८१ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App