२ चैत्र २०८१ शनिबार
image/svg+xml ८:३३ पूर्वाह्न

नेपालको फाइनल पुग्ने लक्ष्यमा पूर्णविराम

उपाधि जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली टोली चौथो हारसँगै विमन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नै पुग्न असफल भएको छ।

प्रभालाई विश्व पारा एथलेटिक्समा रजत

नेपालकी प्रभा आङदेम्बेले भारतमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्सको महिला लङजम्पमा रजत पदक जितेकी छन्।

जो हारमा पनि जित खोजिरहन्थे

एउटा प्रसिद्ध भनाइ छ, ‘जित्नेवाला कहिल्यै हार मान्दैन र हार मान्नेवाला कहिल्यै जित्दैन।’ यहाँ यो उल्लेख गर्नुको विशेष कारण छ। एक खेलाडीको करियर यही भनाइसँग मिल्छ।

सरस्वती युथको सुखद सुरुआत

प्रतिद्वन्द्वी गोलकिपरको गल्तीमा फाइदा लिँदै सरस्वती युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सुखद सुरुआत गरेको दिन नयाँ बस्ती युथ र ब्वाइज युनियन क्लबले भने अंक बाँडेका छन् ।

ब्रेसवेल न्युजिल्यान्डको नयाँ कप्तान

पाकिस्तानविरुद्ध घरेलु भूमिमा पाँच खेलको टी ट्वान्टी शृंखला खेल्दा मिकाइल ब्रेसवेलले पहिलोपल्ट न्युजिल्यान्डको कप्तानी गर्ने भएका छन्।

भगवतीले आरसिटीलाई हरायो

उत्कृष्ट पुनरागमनसँगै श्री भगवती क्लबले जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा जित निकाल्दा मध्यपुर युथ एसोसिएसन र टुसाल युथ क्लबले अंक बाँडेका छन्।

उमा कुङ्फुको रेफ्री सेमिनार सम्पन्न

उमा कुङ्फुको राष्ट्रिय रेफ्री सेमिनार शनिबार सम्पन्न भएको छ। नेपाल उमा कुङफु संघको आयोजनामा चप्पल कारखानास्थित कुन्डलिनी रोयल्स बैंक्युटमा उक्त सेमिनार सम्पन्न भएको हो।

निस्ट कपमा चार टोली च्याम्पियन

टिआइए, दीक्षालय, चेल्सी वर्ल्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेस्रो निस्ट कपमा शनिबार च्याम्पियन बनेका छन्।

शृंखलामा महिला टोलीको खराब सुरुआत

शृंखला जित्ने लक्ष्यसहित युगान्डा पुगेको नेपाली महिला टोलीले युगान्डा वुमेन्स डे कप टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा हारबाट सुरुआत गरेको छ।

निस्ट र दीक्षालय फाइनलमा

आयोजक भक्तपुर निस्ट स्कुल र दीक्षालय शुक्रबार तेस्रो निस्ट कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्